• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

गाउँपालिका अध्यक्षकै संलग्नतामा बाजुराका एक पत्रकार माथि हातपात

खप्तड मालिका न्युज November 18, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा- जिल्लाको गौमुल गाउँपालिकामा समाचार संकलनका लागि गएका  एक जना पत्रकार माथी निर्घात कुटपिट भएको छ । जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर १ अम्लिस बुथ केन्द्रमा सर्बदलिय बैठक बसिरहेको समयमा पत्रकार जनक बोहरा रिपोटिङ्गका लागि सो ठाँउमा गएका थिए । सोही गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको संलग्नतामा नेकपा एमालेका कार्यकर्ताले हातपात संगै कुटपिट गरेका हुन् ।
पत्रकार बोहरालाई सार्वजनिक पद धारण गरेका गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकाया संलग्न रहेको नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुरा द्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएछ । अध्यक्ष रोकायाले नै गाउँपालिकाका विरुद्ध समाचार सम्प्रेषण गरेको भन्दै  कुटपिट गर्न निर्देशन दिएको पनि बिज्ञप्तीमा खुलाइएको छ । गाउँपालिका अध्यक्ष रोकाया दुई दुई पटक निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । विकास निर्माणका काम गरेर चर्चा कमाएका रोकायले फेरी पनि चर्चा कमाउन खोजेको भन्दै उनको यो घटना पश्चात् आलोचना समेत भैरहेको छ ।
सार्वजनिक पद धारण गतेको व्यक्तिले एक जना पत्रकार माथि राजनीति प्रतिसोध लिएर यो घटना उहाँकै संलग्नतामा हुनु लज्जास्पद बिषय भएको भन्दै टिका टिप्पणी समेत भैरहेका छन् । एकै छिन काम छ भनेर गाउँपालिकाका अध्यक्ष रोकायाले विद्यालयको पछाडी बोलाएका थिए । सोही समयमा केही युवाहरुको जमाथ प्रयोग गरी पत्रकार बोहरालाई हातपात गरेको पिडित बोहराले बताएका छन ।
उनले भने गाउँपालिकाको गलत समाचार लेख्ने तँ नै होस न भनेर गाउँपालिकाका अध्यक्ष रोकायाले भन्दा केही युवाहरुले उनलाई पछाडीबाट हातपात गरेका हुँन । बुद केन्द्रमा भएको सर्वदलिय बैठकको समाचार संकलन गरि रहेका बोहरालाई बिनाकारण कुट पिट भएको घोर आपत्ति गर्दै नेपाल प्रेस युनियन जिल्ला साखा बाजुराले निन्दा गरेको छ ।

शुक्रबार दिउसो भएको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कार्वाहीको माग बिज्ञप्ती मार्फत गरिएको छ । पत्रकार जनक बोहरा हाम्रा कुरा डटकम र नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका सदस्य समेत रहेका उनी माथि एक्कासी यसरी कुटपिट हुनु पुरै प्रेस स्वतन्त्रता माथि नै प्राहार भएको मानिन्छ । स्वतन्त्र रुपमा पत्रकारिता गर्ने पत्रकार माथि नै राजनितिक आवेगले सार्वजनिक पद धारण गरेका ब्यक्तिबाटै कुटपिटको योजना हुँनु आपत्तिजनक रहेको छ ।
नेपाल प्रेस युनियन जिल्ला साखा बाजुराका अध्यक्ष प्रेम रोलेद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । निष्पक्ष रुपमा समाचार संकलन गर्न गएका पत्रकार माथी कुटपिटको प्रयास र हातपात हुनु सुरक्षा निकायको पनि कम्जोरी रहेकोले दोषीलाई कानुनी कार्वाहीको माग बिज्ञप्ती मार्फत गरिएको छ । यता हातपात गर्ने समुहले भने पत्रकारले एजेण्ड भएर आउन पाइदैन भन्दा केही विवाद भएको तर कुटपिट नभएको दावी गर्दै आएको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑