• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बद्रि पाण्डे नेपाल बदल्न चाहान्छन् ः महामन्त्रि थापा

खप्तड मालिका न्युज November 11, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – नेपाली कांग्रेसका महामन्त्रि गगन थापाले नेपालि कांग्रेसका सहमहामन्त्रि बद्रि प्रशाद पाण्डे नेपाल बदल्न चाहाने एक असल नेता भएको बताउनुभएको छ । कांग्रेस सहमहामन्त्रि समेत रहेका पाण्डे प्रतिनिधि सभा सदस्यका लागी बाजुराबाट पांच दलिय गठबन्धनको तर्फबाट साझा उममेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेस महामनित्र समेत रहनुभएको थापाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत नेतथा पाण्डेको खुलेर प्रशंसा गर्दै यस्तो बताउनु भएको हो ।

बद्रि पाण्डे एउटा निष्ठावान कार्यकर्ता मात्र नभई एउटा असल नागरिक समेत ह्न भन्दै थापाले पाण्डेलाई आफ्नो बाजुरा जिल्ला प्रति अघात माया र स्नेह रहेको बताउनुभयो महामन्त्रि थापाले सहमहामन्त्रि पाण्डेको राजनिति सुधार मार्फत बाजुुरा जिल्ला सिङ्गगो देश बदल्ने अठोत भएको एक सक्षम नेता भएको आफ्नो सामाजिक संजालबाटै अवगत गराउनुभयो । महामन्त्रि थापाले सिङ्गगो देशलाई बदल्न चाहाने सहमहामन्त्रि पाण्डेको बाजुरा नबदलिएर देश बदलिन सक्दैन भन्ने मुख्य द्यय रहेको पनि बताउनुभयो । यतिमात्र हाइन काठमान्डौँ दलेखि आफ्नो सामाजिक संजाल मार्फत पाण्डेको प्रशंसा गर्नुहुँदै महामन्त्रि थापाले संसदमा आफु बद्रि पाण्डेलाई प्रतिक्षा गरिरहेको खुलासा गर्नुभयो । आफुहरु ठुलो राजनिति परिवर्तन गर्ने अठोटका साथ अगाडी बढिरहेको बताउनुहुँदै थापाले संसदमा पाण्डेको उपस्थितिल राजनिति परिवर्तनमा ठुलो मदद्धत पुग्ने हँदा बद्रि पाण्डे संसदलाई आवश्यक रहेका बताउनुभयो ।

बद्रि पाण्डे संग ज्ञान अनुभव र नेतृत्व लिन सक्ने क्षमता रहेको बताउनुहँदै यतिवेला बाजुरा बासिले असल प्रतिनिधि छान्ने मौका आएको बताउनुहँदै थापाल यसपाली बाजुरा जिललाको परिवर्तनका लागी वद्रि पाण्डेलाई चुन्न आवश्यक रहेको बिचार आफ्नो सामाजिक संजाल फेसवुक मार्फत व्यक्त गर्नुभएको छ । यतिमात्र हाइन महामन्त्रि थापाले यतिवेला रुख चिन्हमा मतदान गरी पाण्डेलाई प्रतिनिधि सभामा पठाउन समेत बाजुरा बासिलाई काठमान्डौँ देखि सामाजिक संजाल मार्फत अपिल गर्नुभयो । संसदमा पाण्डेको उपस्थितिले सिङ्गो देशलाई बदलन मद्धत पुग्ने पनि थापाको बिश्वास छ ।

थापाले भनेका छन् पहिलो पटक २०५० सालमा पाण्डेलाई काठमान्डौमा भेटेका थिए । झण्डै ३० बर्ष भयो भेटेको तर जस्तो सरल एउटा भुइ मान्छेको रुपमा मैले उनलाई भेटको थिगए आज पनि उस्तै छन् । धेरैले काठमान्डौँको हावाले बदल्यो तर पाण्डेलाई बदल्न सकेन । पाण्डे आफु बदलिन चाहादैनन् उनि आफु भन्दा पनि आफ्नो बाज्राबदल्न चाहानछन् । त्यसकारण उनि आफु नबदलिएका हुन् । यो पटक बाजुरा जिल्लाको मुहार परिवर्तन गर्न चताहानुहुन्छ भने बद्रि पाण्डेलाई मतदान गरेर संसदमा पठाउन बाजुरा बासीलाई अनुरोध गर्दछु बद्रि पाण्डे हामिलाई चाहिनछ । देशको राजनिति परिवर्तन गर्न बद्रि पाण्डे पनि आवश्यक छन्

प्रतिनिधि सभा सदस्यका लागी बाजुराबाट पांच दलिय गठबन्धनको तर्फबाट साझा उममेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका कांग्रेस सहमहामन्त्रि समेत रहेका पाण्डलाई बिपक्षि दलको समेत साथ रहेको नेपाली कांग्रेस निकट एक श्रोतको दावी रहेको छ । निर्वाचनको पुर्व सन्द्यानयमा पाण्डेको चर्चा परिचर्चा भइुरहेको पनि श्रातको दावी छ । यस अघि मात्र ३ पटक निर्वाचन लडिसकेका थापा संग पाण्डे पहिलो पटक प्रतक्ष तर्फबाट चुनाव लडुदै छन् । पाण्डेको यो पहिलो अनुभव हो र पाण्ढे नेता कर्ण थापाको हकमा प्रतक्ष तर्फबाट नयाँ अनुहार सुमेत हुन् ।

यतिवेला बकाजुराबासिले एक पटक नयाँ अनुहारलाई मतदान गर्ने बिश्वास नेपाली कांग्रेस निकट नेता कार्यकर्ताहरुको रहेको छ । प्रतिनिधि सभामा अन्य उम्मेदवारहरु पनि रहेको भएपनि रोचक प्रतिसपर्घा भने थापा र पाण्डे बिच नै हुने दखिएको छ । पाण्डेलाई पाँच दलिय गठबन्धनको साथ समेत रहेको छ । थापा भने एक्लै चसुनावी मैदानमा प्रतिसपधौमा उत्रिएका छन् । गठबन्धनको इमानदार मत गएमा कांग्रेस निर्वाचन जित्ने नेपाली कांग्रेसको दावी छ । यता नेकपा एमालेले पनि स्थानिय निर्वाचन तिर फर्केर चुनाव एमालेले नै जितने दावी गर्दै आएको छ । दुई दलले आफहरुले नै चुनाव जितने दावी गरेपनि यो रोचक प्रसिपर्धा प्रति आम बाजुरेली बासिको चासान बढदै गएको पाइन्छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑