• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

साफे मार्तडी सडक खण्ड संचालनका लागी दुई वटा दोजर लगाउन्छु युवा नेता रावल

खप्तड मालिका न्युज October 17, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – जिल्लाको बडिमालिका नगरपालिका वडा न . ८ का पुर्व वडा अध्यक्ष प्रकाश रावलले साफे मार्तडी सडक खण्ड संचालनका लागी आफ्नो व्यक्तिगत लगानीमा दुई वटा डोजर  लगाउन घोषणा गरेका छन् । निवर्तमान वडा अध्यक्ष रावलले आफ्नो सामाजिक संजाल फेसवुक मार्फत घोषणा गरेका हुन् ।

एक कुसल सक्षम जुझारु ,कर्मठ निदर युवा नेता रावलले लामो समय देखि साफे मार्तडी सडक खण्ड अवरुद्ध हुँदै आएको भएपनि स्थानीय सरकार , प्रदेश संघका जनप्रतिनिधिहरुले चासो नदेखाएकोले अव आफ्नो लगानीमा सडक संचालन गर्ने बताएका छन् । सडक संचालनका लागी पटकपटक स्थानीयले नेतृत्व गर्ने जनप्रतिनिधिहरुलाई हारगुहार गर्दा पनि कसैले चासो नदेखाउनु लज्जास्पद र दु:खद बिषय रहेको पनि रावलको भनाई छ ।

अव व्यक्तिगत लगानीबाटै भएपनि तिहार अगावै सडक संचालनमा ल्याउनुपर्नेमा उक्त साफे मार्तडी सडक खण्ड बिगत चार बर्ष देखी निरन्तर अवरुद्ध हुँदै आएको छ । हरेक बर्ष बर्षातमा पैदल यात्रा गर्दै सास्ती खेपेर जिल्ला सदरमुकाम पुग्न बाध्य छन् । तर यो बर्ष भने कार्तिक लागिसक्दा पनि सडक संचालनमा आउन सकेको छैन । सदरमुकाममा मार्तडीमा दैनिक उपभोग्य बस्तुको मुल्य आकासिदै गएको छ । जनताहरु महङ्गोमा दैनिक उपभोग्य बस्तु उपभोग गर्न बाध्य छन् । तर सरोकारवाला निकायहरु र जिल्ला स्थित राजनीति दलका नेताहरू भने मौन देखिन्छन् । बरु चुनावी प्रचार प्रसारण व्यस्त छन् । एउटा सडक समेत बनाउन नसक्नेहरुलाई के आधारमा मतदान गर्ने के भनेर भोट माग्छन् नागरिकको प्रश्न छ ।

यस्तो लेखेका छन् आफ्नो सामाजिक संजालमा रावलले

Open photo

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑