• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

नेकपा एमाले बाजुराले प्रदेश सभा र प्रतिनिधि सभाका लागि सिफारिस

खप्तड मालिका न्युज September 6, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

Feature 1

बाजुरा-नेकपा एमाले बाजुरा जिल्ला कमिटीको बैठकले प्रदेश सभा र प्रतिनिधि सभाका लागि बाजुराबाट १२ जना नेताहरुलाई सिफारिस गरेको छ ।आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट संघमा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कणर्बहादुर थापा, केन्द्रिय सदस्य प्रकाश शाह र लोकेन्द्र शाहीलाई सिफारिस गरेको पार्टी सचिव भरत थापाले जानकारी दिनुभएको छ ।

२ दिनदेखि जारी बैठकमा प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) बाट २ जना र संघमा १ जना सिफारिस गर्ने गरी छलफल गरिएको भएपनि आकाक्षी उम्मेदवारहरुले आफ्नो दावी नछोड्दा २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट ५ जना, (ख) बाट ४ जना र प्रतिनिधि सभाका लागि ३ जना गरी १२ जना उम्मेदवार सिफारिस गरिएको सचिव थापाले बताउनुभयो २ वटा प्रदेश सभा रहेको बाजुरामा (क) निर्वाचन क्षेत्रबाट केन्दीय सदस्य सहदेव बोगटी, बलदेव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाही सिफारिस भएका छन् ।

त्यस्तै गरी प्रदेश निर्वाचन क्षेत्र (ख) केन्द्रिय सदस्य लालबहादुर थापा, लालबहादुर ओली, मिनबहादुर विष्ट र भरत बुढाको नाम सिफारिस गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।प्रदेश सभा (क) बाट सिफारिस भएका ५ जना मध्ये बल्देव रेग्मी ०७४ मा विजयी प्रदेश सभा सदस्य हुन् । त्यस्तै प्रतिनिधि सभाका लागि सिफारिस भएका ३ जना मध्ये स्थायी कमिटी सदस्य कणर्बहादुर थापा ०७० मा संविधान सभा सदस्य हुन् भने प्रकाश शाह ०७४ मा प्रदेश सभा (ख) बाट विजयी भएका हुन् ।

त्यस्तै प्रदेश सभा (ख) का लागि सिफारिस भएका एमालेका केन्द्रिय सदस्य लालबहादुर थापा ०७४ मा प्रनिनिधि सभा सदस्यमा विजयी भएका थिए । २ दिन देखि जारी नेकपा एमाले बाजुराको बैठकले उम्मेदवारी छनोटमा व्यक्तिमा नभई विधिमा सहमति गरेर प्रदेश र प्रतिनिधि सभाका लागि १२ जनालाई सिफारिस गरिएको पाटी सचिव थापाले बताउनु भएको छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑