
बाजुरा: बडिमालिका नगरपालिकाले शोक बिदा दिने भएको छ । बडिमालिका नगरपालिकामा कार्यरत कार्यालय सहयोगी धनी देवी बोगटीको असामुहीक निधनका कारण बडिमालिका नगरपालिकाले शोक बिदाको घोषणा गरेको हो ।

बडिमालिका नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै बडिमालिका नगरपालिकाको कार्यालय, स्वास्थ्य सस्ंथा र वडा कार्यालयहरु बन्द गर्ने जनाएको छ ।
बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण बिकको हस्ताक्षेरीत पत्रमा मृतक प्रति समबेदना प्रकट गर्दे नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले भोली अर्थात २० गते बडिमालिका नगरपालिका मातहतका कार्यलयहरु बन्द गरी सार्बजनिक बिदा दिने निणर्य गरेको नगरपालिकाले जनाएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर