
बाजुरा: जिल्लाको गौमुल गाँउपालिका वडा नम्मर ६ का वडा अध्यक्षका उम्मेदार नरेन्द्र रोकायाले आफु वडा अध्यक्ष भए राज्यबाट आउने कुनै सेवा सुबिधा नलिने प्रतिवद्धता गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदरवार बनेका रोकायाले चुनाव अगाबै यस्तो प्रतिवद्धता जनाएका हुन ।
नरेन्द्र रोकायाले आफू निर्वाचित वडा अध्यक्ष पदमा निर्वाचित भए सरकारले दिने सेवा सुबिधाको ५० प्रतिशत सेवा सुबिधा सामाजिक कार्यका लागि खर्चिने घोषणा सहित प्रतिवद्धता जनाएका हुन ।
उम्मेदवारी दर्ता पश्चात आयोजित कोण सभालाइ सम्बोधन गर्दै उनले यस्तो घोषणा सहित प्रतिवद्धता जनाएका छन् । म अध्यक्ष पदमा बिजय भएपछी जनताको घरदैलोमैं गएर आफुले राज्यबाट पाउने सेवा सुविधा गरिब नागरिकलाई दिने बताएका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर