• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

लकडाउनको मौका छोप्दै टीकापुरमा पेट्रोलको कालोबजारी, पम्पभन्दा दोब्बर मूल्य

खप्तड मालिका न्युज August 19, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

टीकापुर । टीकापुर नगरपालिकाका पेट्रोलमा कालोबजारी बढ्न थालेको छ । लकडाउनको बेला पेट्रोल पम्प प्रहरीको निर्देशनमा दुइतिन दिनको एकपटक खुल्न थालेपछि गाउँघर तिर पेट्रोलमा कालोबजारी बढेको हो ।
प्रहरीले अत्यावश्यकलाई मात्र भन्दै पेट्रोल दिने गरेको भएता पनि सर्वसाधारणले पनि पेट्रोल भर्ने र तिमध्ये केहिले गाडीबाट पेट्रोल निकालेर पम्पमा भन्दा दोब्बर मुल्यमा बेच्न थालेका छ । टीकापुर नगरपालिका वडा नम्बर १ स्थित भगरैयाका एक स्थानीय व्यवसायी पम्पबाट पेट्रोल भराएर घरमा दोब्बर मुल्य १८० मा पेट्रोल बेचिरहेको पाइएको छ, यसको प्रमाण नै हामीले प्राप्त गरेका छौं । यो त एक उदाहरण मात्र हो । कतै १५० मा त कतै १६० मा बोतलमा पेट्रोल हालेर दिने गरेको पाइन्छ ।
अत्यावश्यक मानिने स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कर्मचारीलाई पेट्रोल हाल्ने भनेर प्रहरीकै निगरानीमा पम्प खोलेर पेट्रोल हाल्ने काम हुदा पनि कुनै पत्र वा मापदण्ड नहुदा जस्को शक्ति उसकै भक्ती भनेनुसार अत्यावश्यक भन्दा अरु अगाडी गएर पेट्रोल हाल्ने र पेट्रोल सकिएपछी स्वास्थ्यकर्मीहरु रित्तै फर्किनुपर्ने अवस्था रहेको छ ।
आइतबार टीकापुर बसपार्कको बम ब्रदर्श पेट्रोल पम्पमा पेट्रोल हाल्न गएकी जानकी गाउँपालिकाका एक स्वास्थ्यकर्मीले लाइनमा बस्दाबस्दा अन्तत पेट्रोल सकिएपछि फर्किनुपरेको गुनासो गरे । उनले यसरी अगाडी पेट्रोल हाल्नेहरु कालोबजारीमा पेट्रोल बेच्ने तर अत्यावश्यक मान्छेहरुलाई पेट्रोल नै नपाइने गरेको बताए । पेट्रोल सकिएपछि प्रहरीले अगाडी आउनपर्ने भन्दै आज (सोमबार) दिउँसो दुर्गौलीको पेट्रोल पम्पमा आउन भनेता पनि आज पेट्रोल नदिने भएर फर्काइएको गुनासो गरिन । मान्छेहरु दुर्गौली जय भवानी इन्टरप्राइजेजबाट सोमबार दिउँसो पेट्रोल दिने भनेपछी बिहानैदेखि भिडभाड हुनथालेपछि माथिबाटै पेट्रोल नहाल्न निर्देशन आएको भन्दै टीकापुर प्रहरीले सबैलाई घर फर्काएपछि स्वास्थ्यकर्मी र कर्मचारी मारमा परेका उनले बताए ।
कालोबजारीमा पेट्रोल हालेका दिपक तिरुवाले अत्यावश्यक भन्दै पेट्रोल पम्पमा भिड लगाएर पेट्रोल भर्ने र यसरी ब्ल्याकमा पेट्रोल बेच्नेलाई प्रहरीले कारबाही गर्नुपर्ने बताए । उनले पेट्रोल पम्पमा दयमाया देखाएर पेट्रोल हाल्ने काम भन्दा पनि अत्यावश्यक भएकालाई मात्र पेट्रोल हाल्नुपर्ने नत्र पेट्रोल पम्प खुल्ला गर्दिनुपर्ने माग गरेका छन् ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑