• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 03, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

दलित पत्रकार सङ्घको अध्यक्षमा गोपाल बराइली निर्वाचित

खप्तड मालिका न्युज June 3, 2026 मा प्रकाशित (१४ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ :  राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका व्यवस्थापक गोपाल बराइली निर्वाचित भएका छन् ।

काठमाडौँमा मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट बराइलीको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार ९रेडियो जागरण०, महिला उपाध्यक्षमा सावित्री रसाइली ९नेपाल टेलिभिजन०, कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली ९रेडियो नेपाल०, मधेस प्रदेशबाट भोला पासवान ९अवलोकृत डटकम० र बागमती प्रदेशबाट सुशील दर्नाल ९रासस० निर्वाचित भएका छन् ।

यसैगरी, नरभूपाल विक ९गण्डकी प्रदेश०, मानसिंह विक ९म्बिनी प्रदेश०, टेकेन्द्र रसाइली ९कर्णाली प्रदेश० र प्रेम विक ९सुदूरपश्चिम प्रदेश० र समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित भएका छन् ।

महासचिवमा करन ताम्राकार, सचिवमा चिन्ता परिवार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा र कोषाध्यक्ष सञ्जय सौगातसहित ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । ४५ सदस्यीय कार्यसमितिमा १० जना पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष बराइलीले जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै
  • हर्कले भने : संसद् बैठकमा प्रधानमन्त्री हाजिर छैनन्,भने पद मुक्त गरौँ
  • बिहीबार कांग्रेस अनुशासन समितिको बैठक बस्ने
  • बाजुराकाे बडीमालिकामा भिरबाट लडेर दुई जनाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    दलित पत्रकार सङ्घको अध्यक्षमा गोपाल बराइली निर्वाचित

    रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

    हर्कले भने : संसद् बैठकमा प्रधानमन्त्री हाजिर छैनन्,भने पद मुक्त गरौँ

    समाचार

    दलित पत्रकार सङ्घको अध्यक्षमा गोपाल बराइली निर्वाचित

    रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

    हर्कले भने : संसद् बैठकमा प्रधानमन्त्री हाजिर छैनन्,भने पद मुक्त गरौँ

    बिहीबार कांग्रेस अनुशासन समितिको बैठक बस्ने

    बाजुराकाे बडीमालिकामा भिरबाट लडेर दुई जनाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑