• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 27, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा लाेभलाग्दाे आलु खेती (तस्वीर सहित)

खप्तड मालिका न्युज April 27, 2026 मा प्रकाशित (२ घण्टा अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

बाजुरा:बाजुराका हरेक गाउँ बस्तीमा आलु व्यवसाय फस्टाउँदै गएकाे छ।कृषि पेशामा आत्मनिर्भर यहाँका किशानहरुले पछिल्लो समय आलु खेतिलाई बढवा दिदै गएका छन्।

अन्नबाली भन्दा जीविकोपार्जनमा आलु व्यवसाय सहज भए पछि अहिले यहाँका अधिकांश कृषकहरुले ठुलो मात्रामा आलु खेती गरिरहेका छन्।बाजुराका ९ वटै स्थानीय तहमा आलु खेती गर्ने गरिन्छ।

बिशेषगरी बाजुराकाे बडीमालिकामा सबैभन्दा बढी आलु उत्पादन हुने गर्छ। खेती कम गरेपनि आलुकाे उत्पादन भने राम्रो हुने गरेकाे छ।बडीमालिका ७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिने गरिन्छ।

जहाँ १ जना किसानले २० देखि ६० क्विन्टलसम्म आलु फलाउने गरेका छन्।आलुकाे उत्पादन,प्रवर्द्धन र बजारीकरणमा सहयाेग पुर्याउन वि.सं.२०७६ साल कात्तिकमा आलु महोत्सव सञ्चालन गरिएको थियाे।

महोत्सवपश्चात् ढम्कनेको आलुु देशका ठुला शहर पाेखरा, काठमाडौं, नेपालगञ्ज,धनगढी लगायतका सहरहरूमा बजारिकरण गरिएको थियाे। अहिले पनि यहाँकाे आलु ती शहरमा जाने गर्छ।आलु पाठशाला समेत सञ्चालनमा रहेकाे छ।

आलुबाट आलु चिप्स, मम, खीर, समोसा र पकौडा लगायत ३० बढी परिकार बनाउन सकिन्छ।बाजुरामा करिब एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिकटन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराकाे तथ्यांकमा उल्लेख छ।तस्विर: गाेविन्द्र राज तिमिल्सेना/खप्तड मालिका न्युज

सम्बन्धित पोस्ट
  • स्काभेटर दुर्घटना: वेपत्ता रावल मृत फेला
  • सबै प्रकारका विभेद र गलत अभ्यासहरूविरुद्ध उभिने धार्मिक अगुवाको ऐतिहासिक प्रतिबद्धता जारी
  • कक्षा १२ काे वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परिक्षार्थी सहभागी हुँदै
  • एनसिई नेपाल बाजुराकाे ध्यानाकर्षण: शिक्षा क्षेत्र गुणस्तरीय र प्रभावकारी हुनुपर्ने माग
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा लाेभलाग्दाे आलु खेती (तस्वीर सहित)

    स्काभेटर दुर्घटना: वेपत्ता रावल मृत फेला

    सबै प्रकारका विभेद र गलत अभ्यासहरूविरुद्ध उभिने धार्मिक अगुवाको ऐतिहासिक प्रतिबद्धता जारी

    समाचार

    बाजुरामा लाेभलाग्दाे आलु खेती (तस्वीर सहित)

    स्काभेटर दुर्घटना: वेपत्ता रावल मृत फेला

    सबै प्रकारका विभेद र गलत अभ्यासहरूविरुद्ध उभिने धार्मिक अगुवाको ऐतिहासिक प्रतिबद्धता जारी

    कक्षा १२ काे वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परिक्षार्थी सहभागी हुँदै

    एनसिई नेपाल बाजुराकाे ध्यानाकर्षण: शिक्षा क्षेत्र गुणस्तरीय र प्रभावकारी हुनुपर्ने माग

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑