• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रजिअ निराैलाद्वारा अशक्त नागरिकलाई बसाेबास स्थलमै पुगेर नागरिकताको प्रतिलिपी हस्तान्तरण

खप्तड मालिका न्युज March 20, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराका प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका छन्। बाजुराकाे बुढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीय खगिन्द्र भाटलाई प्रजिअ निराैलाले नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका हुन्।

धनगढीमा बसोबास गर्दै आएका भाटलाई उनकै बसाेबास स्थलमा पुगेर नागरिकताकाे प्रतिलिपि दिईएकाे हाे। रेल दुर्घटनामा दुबै खुट्टा गुमाएका भाट बाजुरामा हिड्डुल गर्न समस्या भएपछि धनगढीमा बस्दै आएका छन्। भाट सन २०१८ मा भारतको मुम्बईस्थित बेलापुरमा काम गर्न जाने क्रममा भएको रेल दुर्घटनामा परेर दुवै खुट्ट गुमाएर अशक्त भएका थिए ।

सोही दुर्घटनाका क्रममा उनको नागरिकता समेत हराएको थियो ।त्यसयता उनी अपांगताका साथसाथै नागरिकता नहुँदा विभिन्न राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित थिए।पुन:प्रतिलिपि समेत बनाउन उनलाई कठिनाई भएको थियाे। अशक्त नागरिककाे लागी घरमै पुगेर प्रतिलिपि प्रदान गरिएकाे प्रजिअ निराैलाले बताए ।

राज्यले प्रदान गर्ने सेवा-सुविधाबाट कुनै पनि नागरिक बञ्चित हुनु हुदैन् भन्ने मान्यताका साथ अशक्त नागरिककाे लागी घरमै पुगेर सेवा उपलब्ध गराईएकाे निराैलाकाे भनाई छ।खगिन्द्रका बुबा वडाको सिफारिसका साथ प्रशासन कार्यालयमा समेत पुगेका थिए।प्रशासन पुगेका उनले छाेराकाे अवस्थाबारे जानकारी गराएका थिए।

जानकारी पश्चात् प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै उनकाे घरमै पुगेर प्रतिलिपी हस्तान्तरण गरेकाे हाे।प्रशासनकाे याे कदमले अन्य नागरिकमा समेत भराेसा थपिएको छ।बाजुराबाट करिक ३ सय किलाेमिटर टाढा धनगढीसम्म पुगेर प्रशासनले सेवा प्रदान गरपछि उक्त कामकाे प्रशंसा समेत गरिएको छ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑