
धनगढी : सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रमा मतगणना जारी रहेको छ । कैलाली क्षेत्र नम्बर १ र कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको हो ।कैलाली(१ र कञ्चनपुर(१ मा शुक्रबार बिहानबाट मतगणना सुरु भएको हो भने कञ्चनपुरका अन्य दुई क्षेत्रमा यसअघि नै गणना सुरु भइसकेको थियो ।

कैलाली क्षेत्र नम्बर १ मा शुक्रबार बिहान ४ बजे सर्वदलीय बैठक बसे लगत्तै मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, कञ्चनपुर क्षेत्र नम्बर १ मा पनि भर्खरै मतगणना सुरु भएको छ ।
यसअघि मतगणना सुरु भएका कञ्चनपुरका क्षेत्र नम्बर २ र ३ को सुरुवाती नतिजा पनि सार्वजनिक भइसकेको छ । प्राप्त प्रारम्भिक मत परिणामअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारले अग्रता लिएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर