• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 07, Jul, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

खप्तड मालिका न्युज February 17, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक संसाधन जुटाउनाले प्रसन्नता मिल्नेछ। आयआर्जन गर्ने स्रोतहरू बढ्नेछन्। तारिफ योग्य कामले अरूको मन जित्न सकिनेछ। आजको शुभ र निलो हो भने शुभ अंक ७ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कामको नयाँ प्रस्ताव आउनेछ। मेहनतले गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ उठाउन सकिनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साझेदारी व्यापारमा लाभ रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सहयोगीहरूको राम्रो साथ पाइनाले चिताएको काम सम्पादन गर्न सकिनेछ। सवारी साधन चलाउँदा नीति नियमहरूको ध्यान राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनतले द‌ैनिकी काममा परिवर्तन ल्याउन सकिनेछ। हत्तारमा लिएको निर्णयले समस्या निम्त्याउला सचेत रहनुहोस्। चुनौती भित्र भावी सम्भावना खोज्ने समय रहेको छ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दिएको वचन पूरा गर्न नसक्दा अप्ठ्यारो पर्न सक्छ। अवसर आएता पनि आत्मविश्वासको कमीले काम बिग्रिन सक्छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सद्भावमा कमी आउनेछ। चलचित्र वा राजनीतिक क्षेत्रमा आफ्नो प्रभुत्व बढाउन सकिनेछ। फजुल काममा समय वा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक समस्या वा असमझदारी बढ्नुका साथै काममा बाधा आउन सक्छ। महत्वकांक्षी योजनाहरू गोप्प्य राखेर अघि बढ्नुहोस्। पशुधन वा जग्गा जमिनबाट सामान्य लाभ होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएको काम बन्नेछ साथै नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग व्यापारमा विशेष फाइदाका योग छन्। प्रतियोगी परीक्षामा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) उद्योग व्यापारमा धन आर्जन गर्ने अवसर मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्। घर परिवारमा आपसी समझदारी बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सहयोगीहरूले राम्रो साथ दिनेछन्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। सामाजिक र प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। नजिकका आफन्तहरूबाट उपहार प्राप्त होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सोचेको काम समयमा सम्पादन नगर्नाले हाथमा आएको अवसर फुत्किने छ। आफन्तहरूले हजुरको व्यवहारलाई लिएर गुनासो गर्नेछन् सचेत रहनुहोला। स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

सम्बन्धित पोस्ट
  • बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त
  • असारे कविताः किसानका हाँस्ने दिन आए
  • आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा: बडीमालिकाका ८ वटा वडा छाउपडी गाेठमुक्त
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त

    असारे कविताः किसानका हाँस्ने दिन आए

    समाचार

    यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त

    असारे कविताः किसानका हाँस्ने दिन आए

    आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा: बडीमालिकाका ८ वटा वडा छाउपडी गाेठमुक्त

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑