• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

घरदैलो अभियानमा व्यस्त एमाले उम्मेदवार थापा

खप्तड मालिका न्युज February 6, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागी एमाले बाजुराबाट उम्मेदवार बनेका नेता लाल बहादुर थापा यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।

आउँदाे फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाकाे निर्वाचनमा आफ्नो बिजयी हासिल गनकाे लागि बाजुराका दुर्गम बस्तिमा रहेका मतदाताहरु संग नेता थापाले भाेटकाे अपिल गर्दै आएका छन्।

नेकपा (एमाले) बाजुराले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ९ वटै स्थानीय तहमा कार्यकर्ता भेला तथा चुनावी अभियान सञ्चालन गरेको छ । कार्यकर्ता संग भेटघाट र जनताका जनआकांक्षा सुन्न सिंगाे एमाले बाजुरा घरदैलाे अभियान गरिरहेकाे छ।

आगामी निर्वाचनमा एमाले बाजुराबाट उम्मेदवारी दिएका थापा निवर्तमान प्रतिनिधि सभा सदस्य समेत हुन्। पुन: पार्टीले थापालाई टिकट दिएपछि उनी पुन: निर्वाचनकाे लागी चुनावी मैदानमा उत्रिएका छन्। थापा अहिले गाउँ-गाउँ पुगेर जनतासंग प्रत्यक्ष सुख:दु:ख साटासाट गरिरहेका छन्।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय भोगेकाे एमाले बाजुरा यसपटक निर्वाचन जित्ने दाउका साथ लागेकाे छ। २०७९ सालकाे प्रत्यक्षतर्फकाे प्रतिनिधि सभा निर्वाचनमा एमालेका कर्ण बहादुर थापा नेपाली कांग्रेसका ब्रदी पाण्डे संग पराजित भएका थिए।

समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, आगामी निर्वाचनमा पार्टीको भूमिका तथा स्थानीय स्तरका समस्या र विकासका विषयमा यतिबेला एमाले बाजुराले गहन छलफल गरिरहेकाे छ। त्यस्तै थापाले पुन: आफूलाई विजयी हासिल गराउन जनताहरु संग मतकाे अपिल गर्दै आएका छन्।थापा संगै बाजुराबाट एक स्वतन्त्र सहित ६ जना चुनावी मैदानमा छन्।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑