
धनगढीः धनगढी उपमहानगरपालिकाले धनगढीको मुख्य बजार क्षेत्रमा निःशुल्क पार्किङ बनाएको छ ।उपमहानगरपालिकाको स्वास्थ्य र महिला शाखा कार्यालय अगाडी खाली जमीनमा उपमहमानगरपालिकाले निःशुल्क पार्किङको व्यवस्था गरेको हो । राष्ट्र बैंक चोकदेखि एलएन चोक जाने बाटोमा पर्ने उक्त पार्किङमा मोटरसाईकल ,स्कुटर, कार र जीप पार्किङको व्यवस्था गरिएको हो ।

उक्त सडक खण्डढमा सडकमै गरिने पार्किङले सडक साँघुरो भई अवरुद्ध हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ । उपमहानगरका प्रमुख गोपाल हमालले उक्त पार्किङ प्रयोग गर्न नगरवासीमा अनुरोध गरेका छन् । यसअघि, उक्त जमीनमा निर्माण सामाग्री साखिदै आएकोमा उपमहानगरपालिकाले सफाई र लेबलिङ गरेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर