• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

१३ माघ, २०८२ – मंगलवार – आजको राशिफल

खप्तड मालिका न्युज January 27, 2026 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यहाँहरूको लागि सोचेजस्तो परिणाम मिल्नेछ। केही नयाँ काम वा विचारको सुरुवात हुन सक्छ। आफ्नो निर्णयमा भरोसा राख्दा फाइदा पुग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज यहाँहरूको लागि खर्च र मनको अस्थिरता नियन्त्रणमा राख्नु आवश्यक देखिन्छ। अनावश्यक काममा समय र ऊर्जा नखर्चिनु राम्रो रहला। मौनमा समय काट्नाले स्पष्टता दिनेछ साथै मनमा शान्ति मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज यहाँहरूको लागि सहयोग र फाइदाका संकेत क्रमश देखिनेछन्। कसैको सानो साथले ठूलो राहत दिन सक्छ। भविष्यको योजना बनाउन उपयुक्त योग रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामकाजमा स्थिरता आउने संकेत छ। जिम्मेवारी पूरा गर्दा मन सन्तुष्ट हुनेछ। रोकिएका कार्य र विषयहरु अघि बढ्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यहाँहरूको लागि भाग्यको साथ मध्यम रहने देखिन्छ। अरूबाट आशा राख्न सकिन्छ तर अत्यधिक अपेक्षा नगर्नु राम्रो। धैर्यले काम गर्दा दिन सहज हुनेछ।आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै पनि कार्य गर्दा सावधानी राख्नुपर्ने हुन्छ। स्वास्थ्य, गोप्य कुरा वा जोखिमसँग सम्बन्धित काम टार्नु उपयुक्त रहला। मन शान्त राख्दा परिस्थिति नियन्त्रणमा रहनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  आज यहाँहरूको लागि सम्बन्ध र सहकार्यको विषय अगाडि आउन सक्छ। आपसी बुझाइले काम बन्ने सम्भावना छ। कुरा स्पष्ट राख्दा अलमलको बिषय टर्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज यहाँहरूको लागि संघर्षमा जितको संकेत देखिन्छ। मेहनतको उचित परिणाम देखिन थालेको अनुभूति हुनेछ। स्वास्थ्य र कामकाज दुवैमा सुधारको संकेत छ। प्रतिष्ठा वृद्धिको योग छ। आज यहाँहरूको लागि शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सोच र निर्णय दुवै सन्तुलनमा राख्नुपर्ने दिन हो। पढाइ सृजनशीलता वा सन्तानसम्बन्धी विषय सक्रिय हुने योग छ। मनका उल्झनहरुलाई नियन्त्रणमा राख्दा फाइदा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन घर र परिवारतिर बढी जाने सम्भावना छ। आन्तरिक असन्तोष महसुस भए विश्राम लिनु राम्रो। ठूला निर्णयलिनको लागि केही समय प्रतिक्षा गर्नु उपयुक्त रहला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  आज यहाँहरूको लागि आत्मबल र साहस बढ्ने देखिन्छ। नयाँ कुरामा हात हाल्ने हिम्मत आउने। कुराकानी र प्रयासबाट सकारात्मक प्रतिक्रिया पाईनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक विषयमा सफलता मिल्नेछ। बोली र व्यवहारले असर पार्ने दिन भएकाले संयम आवश्यक छ। कार्यलाई बुझेर लगानि गर्दा निर्णयले दिन सहज हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑