• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

१२ माघ, २०८२ ( सोमवार ( आजको राशिफल

खप्तड मालिका न्युज January 26, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरूको लागि आफ्नै निर्णयमा अघि बढ्दा राम्रो हुनेछ। काम प्रारम्भ गर्दा आत्मविश्वासले साथ दिनेछ र प्रयासको नतिजा पाइनेछ। हतार र अनावश्यक विवादबाट टाढा रहनु राम्रो। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वृष राशि हुनेहरूले खर्च र भावनामा नियन्त्रण राख्नु उपयुक्त हुनेछ। अनावश्यक किनमेल वा मनको उतारचढावले असहजता दिन सक्छ। एक्लै शान्त समय बिताउँदा मन हलुका हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मिथुन राशि हुनेहरूको लागि लाभ र सहयोगको संकेत देखिन्छ। मित्र वा चिनजानबाट उपयोगी साथ पाईनेछ। योजना मिलाएर कार्य गर्दा अपेक्षित परिणाम आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज यहाँहरुले कामकाजमा ध्यान केन्द्रित गर्नु राम्रो हुनेछ। जिम्मेवारी बढे पनि सम्हाल्न सक्ने क्षमता रहनेछ। मेहनतको राम्रोसँग कदर हुने संकेत देखिन्छ।आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सिंह राशि हुनेहरूको लागि भाग्य मध्यम देखिन्छ। सकारात्मक सोच राख्दा काम सहज हुँदै जानेछ। अधैर्य भएर निर्णय गर्दा फाइदा कम हुन सक्छ विचार पुर्याएर काम गर्नुहोला। आजको शुभ रंग सुनौलो र शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  आज कन्या राशि हुनेहरूले स्वास्थ्य र जोखिमका विषयमा ध्यान दिनु राम्रो। अकस्मात् तनाव वा अलमल महसुस हुन सक्छ। ठुला निर्णय आज नगर्नु उपयुक्त हुनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिनमा यहाँहरुको लागि सम्बन्धमा सन्तुलन आवश्यक रहनेछ। सहकार्यबाट काम अघि बढ्न सक्छ नहतारिनुहोला। अपेक्षा धेरै राख्दा मन खिन्न हुन सक्छ आफैमा भरोसा राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज वृश्चिक राशि हुनेहरूको लागि प्रतिस्पर्धामा सफलता देखिन्छ। मानसिक झन्झट वा स्वास्थ्यमा सुधार आउनेछ। मेहनतको परिणाम पाईनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु राशि हुनेहरूले सोचेर बोल्नु र काम गर्नु आजलाई राम्रो हुनेछ। पढाइ वा सन्तानसम्बन्धी कुराले ध्यान तान्न सक्छ। भावनामा बग्दा निर्णय कमजोर हुन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मकर राशि हुनेहरूले घर परिवारको विषयमा संयमता अपनाउनु राम्रो। मन अलि भारी हुन सक्छ आराम आवश्यक छ। जग्गा वा स्थायी विषय आज टार्नु उपयुक्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुम्भ राशि हुनेहरूको लागि साहस र आत्मबल बढ्ने दिन हो। नयाँ प्रयासबाट सकारात्मक स्थिती सिर्जनाको संकेत देखिन्छ। कुराकानी र भेटघाट उपयोगी हुनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मीन राशि हुनेहरूले धन र बोलीमा सन्तुलन राख्नु राम्रो। आम्दानीको स्रोत देखा पर्नेछ तर खर्च पनि देखिन्छ। कडा शब्दले सम्बन्धमा असर पर्न सक्छ बोल्दा विचार पुर्याउनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑