• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

खप्तड मालिका न्युज January 24, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

संगिता तिमिलसेना बाजुरा :  आगामी फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनका उम्मेदवार लाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का भएका छन् । माघ ११ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस बाजुराबाट जिल्ला देखि केन्द्रसम्म प्रभाव राख्ने सबै नेताहरू धनगढीमा जम्मा भएर एकताको सन्देश दिएका हुन् ।
काँग्रेस सम्पर्क समिति धनगढीको आयोजनामा लोकतन्त्र, विकास तथा जनताको पक्षमा दृढतापूर्वक उभिने संकल्प सहित प्रतिनिधि सभा उम्मेदवार जनकराज गिरी, राष्ट्रिय सभा सदस्य उम्मेदवार खम्म खाती, समानुपातिक उम्मेदवार बिद्या तिमिल्सेनालाई जिताउनका लागि सबै एक ढिक्का भएको काँग्रेस नेताहरूले बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सह–महामन्त्री बद्री पाण्डे, पूर्व महान्यायाधिवक्ता खम्म खाती, पूर्व केन्द्रीय सदस्य बिधा तिमिल्सेना, जिल्ला पार्टी सभापति रामसिंह रावल, पूर्व प्रदेश प्रमुख देवराज जोशी, पूर्व जिल्ला सभापति कविराज पण्डित, बाजुरा जिल्ला उम्मेदवार जनकराज गिरी, महासमिति सदस्य महा नेपाली, महासमिति सदस्य पदमबहादुर साही, जुना दानी तथा युवा नेता चक्र शाह लगायत शीर्ष नेताहरूले काँग्रेसका पक्षमा नजिता ल्याउनको लागि सबै एक ठाउँमा रहेबो बताएका हुन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन सकेरकार्यक्रममा सहभागी नेताहरूले आगामी निर्वाचनमा बाजुरा जिल्लाबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी र विद्या तिमिल्सेनालाई जिताउन एकजुट भएर गाउँ गाँउमा जाने स्रोतले बताएको छ ।

“एकता नै हाम्रो शक्ति हो, प्रतिबद्धता नै जितको आधार हो” भन्ने सन्देशसहित बाजुरा कांग्रेसको जित सुनिश्चित हुने गरि काँग्रेस एक ढिक्का भएर लाग्ने सहभागीले बताएका छन् । नेपाली कांग्रेस बाजुराले आगामी निर्वाचनमा जिल्लाबासीको समर्थन सहित ऐतिहासिक जित हाँसिल गर्ने दाबी पनि गरेको छ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑