
बाजुराः बाजुरामा आफ्नै घरको छतबाट लडेर इक बृद्धमको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका ९ गैरीबजारमा ७२ वर्षीया कमला विक रहनु भएको छ ।

घरको छतमा बसिरहेको अवस्थामा एक्कासी लडेर बेहोस भएकी विकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो । तर अस्पताल पुर्याइएपछि चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका हुन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर