• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा पहिलो पटक माइक्रोबायोलोजी ल्याब सेवा सञ्चालन

खप्तड मालिका न्युज January 12, 2026 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः बाजुरा जिल्लामा इतिहासकै पहिलो पटक माइक्रोबायोलोजी ल्याब सेवा सञ्चालनमा आएको छ। जिल्ला अस्पताल मार्तडी बाजुरामा माइक्रोबायोलोजी ल्याब सेवा सञ्चालनमा आएको हो।

जिल्ला अस्पताल बाजुरामा पहिलो पटक माइक्रोबायोलोजी ल्याब सेवा सुचारु गरिएको अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए । उनका अनुसार,उक्त सेवा सञ्चालनमा आएसँगै जिल्ला वासीलाई ठूलो राहत मिल्ने जानकारी दिए।

बाजुरामा यो सेवा थप भए संगै ल्याबमा कल्चर सेवा सुचारु भएको छ।माइक्रोबायोलोजी ल्याब सेवाबाट विभिन्न संक्रामक रोगहरूको समयमै पहिचान गर्न सकिने र यसले उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउने डाक्टर यादवले बताए ।

बाजुरामा यस अघि सामान्य परीक्षणका लागि समेत बिरामीलाई अन्य जिल्ला जानुपर्ने बाध्यता रहेको थियो। अब यो सेवा सञ्चालन भए पछि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हट्ने भएको छ। माइक्रोबायोलोजी ल्याब सेवा सुरु भएसँगै बिरामीले आफ्नै जिल्लामा सहज,सुलभ सेवा पाउने अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।

माइक्रोबायोलोजी ल्याब सेवा सञ्चालनले बाजुराका नागरिकलाई उपचारमा महत्त्वपूर्ण सहयोग पुग्ने सूचना अधिकारी गिरीले बताए । यहाँका नागरिकले बाजुरामै सहज र किफायती रूपमा स्वास्थ्य सेवा पाउने विश्वास लिइएको अधिकारी गिरीको भनाई छ।

जिल्ला अस्पताल बाजुराले पछिल्लो समय यहाँका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। गुणस्तरीय तथा प्रभावकारी रुपमा अस्पताल बाजुराले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ ।

अस्पताल बाजुरामा छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट लगायत विभिन्न जिल्लाका नागरिक उपचारको लागी आउँने गरेका छन्।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑