
काठमाडौँ : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी रजनी केसीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज उहाँको निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा उहाँको निधन भएको हो,’ चलचित्रकर्मी रजनी केसीले भन्नुभयो, ‘हृदयघात भएको भन्ने जानकारी आएको छ ।ू

४३ वर्षीया इन्डियन आइडल विजेतासमेत रहेका तामाङ नेपाली फिल्ममा गायनसँगै अभिनयमा पनि सक्रिय हुनु हुन्थ्यो ।
उहाँका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ चर्चित गीतहरू छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर