• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 15, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

जलवायु महासन्धिबाट अलग बस्ने ट्रम्पको निर्णयले ल्यायो तरंग

खप्तड मालिका न्युज January 10, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौंः गत नोभेम्बरमा ब्राजिलमा भएको जलवायु सम्मेलन कोप ३० (कम्फरेन्स अफ पार्टिज) मा शून्य सहभागिता जनाएर आलोचित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः अर्को निर्णय गरेका छन्। उनको निर्णयले जलवायुका क्षेत्रमा तरंग ल्याएको छ। जलवायु परिवर्तनका विषयमा अनुदार कहलिएका ट्रम्पले बुधवार एउटा विज्ञप्तिमार्फत संयुतm राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि यूएन एफसी सीसी र जलवायु परिवर्तनका लागि काम गर्ने संसारका वैज्ञानिकहरूको अग्रणी निकाय जलवायु परिवर्तनका लागि अन्तरसरकारी प्यानल आईपीसीसी बाट अलग रहने अभिव्यक्ति दिएका छन्।

जलवायु सम्मेलनको ३० वर्षे इतिहासमा अमेरिकामा पहिलोपटक अनुपस्थितिको निर्णय गरेका उनले जलवायु नीति र अन्य मुद्दालाई प्रवद्र्धन गरेर अमेरिकी हितमा केही नमिल्ने भन्दै यी निकायहरूबाट समेत अलग हुने निर्णय गरेका छन्। उनले भनेका छन्, ‘अमेरिकी जनताले कडा परिश्रम गरेर तिरेको अर्बौं डलर कर अन्य देशमा किन दिने ’ अमेरिकी हितमा अप्रासंगिक, बाझिने संस्था, स्रोतसाधन, कूटनीति तथा अर्थतन्त्रमा भार बढाउने खालको सहभागितामा वैधता जारी नराख्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

यूएन क्लाइमेट चिफ, साइमन स्टिलले उनको यस निर्णयबाट अमेरिका र अमेरिकी जनताले सामना गर्दै आएको जलवायुजन्य संकट अझै जोखिमपूर्ण बन्ने र अमेरिकालाई कम समृद्ध बनाउने प्रतिक्रिया दिएका छन्। जलवायु संकटका कारण खाद्य सुरक्षा, ऊर्जा, यातायात, पूर्वाधारलगायत सम्पूर्ण क्षेत्र थप प्रभावमा पर्ने पनि जनाएका छन्।

यस्ता निर्णयले अमेरिकी अर्थतन्त्रमा नकारात्मक नतिजा ल्याउने भन्दै उनले जलवायुका क्षेत्रबाट आर्थिक लाभ लिनसमेत उनलाई सुझाएका छन्। स्टिलले अमेरिकालाई भविष्यमा यूएनएफसीसीसीमा पुनः प्रवेश गर्ने ढोका खुल्लै रहेको प्रतिक्रिया दिएका छन्। तर अमेरिका भित्रै भने एकपटक अलग हुने निर्णयपश्चात् पुनः फर्किन सजिलो नहुने विषयमा कतिपयले बहस गरेका छन्। पूर्वउपराष्ट्रपति आल गोरले ट्रम्पको निर्णयले मुलुकलाई पछिल्तिर धकेलेको बताएका छन्।

सम्बन्धित पोस्ट
  • बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    समाचार

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑