
डडेल्धुराः डडेल्धुरामा मलामी गएका एक वृद्धको डुबेर मृत्यु भएको छ।डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउ स्थित महाकाली नदीमा परशुराम नगरपालिका–९ बस्ने ६० वर्षीय इन्द्रबहादुर बोहरा मलामी गएको अवस्थामा महाकाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। नुहाउने क्रममा पानीमा डुबेर बोहरा बिहान ११ः१५ बजे शुक्रवार बेपत्ता भएका थिए।

इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले खोजलतास गर्ने क्रममा सोही दिन १२ः१० बजे परशुराम नगरपालिका–६ कुडा स्थित महाकाली नदी किनारमा पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर