• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुख्खा मौसमका कारण पछिल्लो समय बाजुरामा आगलागीका घटना बढ्दै

खप्तड मालिका न्युज January 7, 2026 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः हिउँदे बर्षा र हिमपात नहुँदा सुख्खा मौसमका कारण बाजुरामा आगलागीका घटनाहरु बढ्दै गएका छन । यहाँका ९ वटै स्थानीय तहका अधिंकाश ठाउँमा आगलागीका घटनाहरु बढेका हुन् ।

समयमै पानी नपर्दा यहाँका घासेमेला,वन जंगलहरुमा आगलागीका घटना बढ्दै गएका छन् । बाजुराका अधिकांस ठाउँमा अहिले पनि घासेमेला र वनजंगलमा आगलागी भईरहेको छ ।आगलागीले वनजंगल सखाप हुनुका साथै वन्यजन्तुको वासस्थानमा समेत असर परेको छ ।

बिशेषगरी बढीजसो फागुन चैत्र महिनामा आगलागी हुने समय भए पनि अहिले मौषम सुख्खा रहेका कारण आगलागीका घटना बढेका हुन् । सुख्खा मौसममा आगलागी हुनुको मुख्य कारण हावाहुरी,उच्च तापक्रम र सुख्खा बनस्पति हो ।

मानिसको लापरवाहीका कारणले पनि आगलागीका घटना बढ्दै गएका छन् । वनजंगल जाँदा बिडी तमाखु खाएर ननिभाई फाल्नु,घाँस उम्रने नाममा घाँसे मेलामा आगो सल्कानु जस्ता मानवीय कारणले आगलागीका घटना बर्षेनी घट्ने गरेका छन्।

पुष महिनाको अति नै जाडोमा पनि बाजुरामा आगलागी भईरहेको छ ।बाजुराका विभिन्न स्थानीय तहका घासैमेला,वनजंगलमा अहिले पनि दनदन आगो बलिरहेको छ। तर पनि सम्बन्धित निकाय भने मौन बसेका छन्।आगलागीले कुन बेला विकराल रुप लिन्छ कसैलाई थाहा हुदैन् ।

यसबाट समयमै सबैले सचेत हुन आवश्यक रहेको देखिन्छ ।आगलागी नियन्त्रणका लागी समयमै समेत नभएको खण्डमा ठुलो विपत्तीको सामना गर्नुपर्ने अवस्था देखिन थालेको छ। आगलागीका कारण निजी सम्पती मात्र नभई सार्वजनिक स्रोत साधन नोक्सानी हुने गरेको छ ।

यसै बिच बाजुराको बुढीनन्दा नगरपालिका कोल्टी बजार नजिकै रहेको इस्काई टावर देखी पिपलडालीको सल्लेरी वनबाट आगलागी भईरहेको छ । आगो नियन्त्रणमा भने कसैको चासो नगएको पाइएको छ ।

समयमै आगो नियन्त्रण नगरिएको खण्डमा विपत्तीको सामना गर्नु पर्ने देखिएको छ ।बर्षेनी यहाँका भेडा पालककले भेडालाई चरिचरनमा सहज हाेस् भनेर घाँसे मेलामा आगो लगाउने गरेका छन्।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑