
धनगढीः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेपाली काँग्रेसले सुदूरपश्चिमका एघार जना उम्मेदवारको नाम समावेश गरेको छ।

नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा १ सय १० जना उम्मेदवारमध्ये सुदूरपश्चिमका एघार जना रहेका छन्। काँग्रेसले समानुपातिक उम्मेदवारमा दार्चुलाबाट करबीरसिंह कार्की, बैतडीका दिपेन्द्रबहादुर बम डडेल्धुराबाट हरिना कामी, बझाङबाट सुन्दर स्नेही, डोटीबाट प्रसीस महरा, अछामबाट टेकबहादुर विक र बाजुराबाट विद्यादेवी तिमिल्सिनाको नाम समावेश गरेको छ।
यस्तै कैलालीबाट यज्ञनिधि कोइराला र रीताकुमारी चौधरीको नाम समावेश गरिएको छ। काँग्रेसको समानुपातिक बन्द सूचीमा कञ्चनपुरबाट तौला राना र कल्पना केसीको नाम समावेश छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर