• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका ७ मा वडास्तरीय युवा सञ्जाल गठन: अध्यक्षमा तिमिल्सेना

खप्तड मालिका न्युज December 26, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बडीमालिका नगरपालिका वडा.नम्बर ७ मा वडा स्तरीय युवा सञ्जाल गठन गरिएको छ। शुक्रबार एक कार्यक्रमका बिच वडा स्तरीय युवा सञ्जाल गठन गरिएको हाे।

प्लान ईन्टरनेशनल नेपाल र पिसवीन नेपालकाे साझेदारीमा सञ्चालित आभा परियाेजना र ७ नम्बर वडा कार्यालयकाे समन्वयमा बाल सञ्जाल गठन गरिएको हाे।वडामा हुने हरेक विकासका गतिविधि तथा सामाजिक,सांस्कृतिक कार्यमा अग्रसर हुन सहज हाेस् भन्ने उदेश्य सहित युवा सञ्जाल गठन गरिएको बडीमालिका ७ ले जनाएको छ।

समग्र वडाकाे विकासका गतिविधिमा युवाहरुको महत्वपूर्ण भूमिका रहने तथा आजका युवा भोलीका देशका कर्णधार भएकाले युवा सञ्जाल मार्फत सकारात्मक कार्यमा अग्रसर हुन सञ्जाल गठन गरिएको वडा सचिव सरिता कुमारी ठकुल्लाले जानकारी दिईन्।

आजका युवाहरु देश विकासका हतियार भएकाले युवा सञ्जालमा आउने नेतृत्वले समग्र वडाकाे विकास तथा समाजका विकृति विसंगतीहरुलाई निर्मुल पार्न सक्रियताका साथ लाग्ने अपेक्षा समेत गरिएको छ।

गणेश राज तिमिल्सेना अध्यक्ष रहने गरि १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसकाे उपाध्यक्षमा अनिता कुमारी विक,सचिवमा लाेकेन्द्र तिमिल्सेना,काेषाध्यक्ष भेषराज पण्डित,सह-सचिव हिरा राेकाया रहेका छन्।

त्यस्तै हिमाल राेकाया,नन्दकृष्ण जैशी,युवराज तिमिल्सेना सन्ताेष विक लगायत ८ जना सदस्य रहेका छन्। सञ्जालले सल्लाहकार समिति समेत गठन गरेकाे छ । धर्मराज पाध्याय सल्लाहकार समिति संयाेजक रहने गरि ४ सदस्यीय सल्लाहकार समिति गठन गरेकाे छ।

सञ्जालमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुले समग्र वडाकाे विकासमा हातेमालो भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनीहरुले समाजमा सकारात्मक सन्देश सहित समाजमा हुने छाउपडी,छुवाछुत लगायत अन्य कुप्रथाका विरुद्ध जनचेतनामूलक कार्यहरु गरिने समेत बताएका हुन्।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑