• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

संस्कृतिकाे संरक्षण र पुस्तान्तरण हुन जरुरी छ: वडा सदस्य राेकाया

खप्तड मालिका न्युज December 21, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बडीमालिका नगरपालिका वडा.नम्वर ७ का वडा सदस्य तथा कार्यवाहक वडाअध्यक्ष लाेकेन्द्र बहादुर राेकायाले संस्कृतिकाे संरक्षण र पुस्तान्तरण हुन जरुरी रहेकाे बताएका छन्।

आइतबार बडीमालिका नगरपालिका ७ रजाताेलीमा भूवा पर्व मेला समापन कार्यक्रममा बाेल्दै सदस्य राेकायाले परम्परागत संस्कृतिकाे संरक्षण र भावी पुस्तामा पुस्तान्तरण अपरिहार्य रहेकाे बताएका हुन्।

भूवा पर्व बाजुराकाे एक माैलिक संस्कृति भएको बताउँदै उनले यहि माैलिक संस्कृतिबाट परम्परागत संस्कृतिकाे उजागर गर्न सकिने कुरामा उनले जाेड दिए। उनले भने,
“संस्कृति समाजकाे ढुकढुकी हाे,गहना हाे।समाजलाई पछिल्लो युगसम्म चिनाई राख्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।”

पौराणिक कालमा पाण्डव र कौरवको लडाइँमा लडाइँ मात्रै नभई विकासका काम पनि भएको हुँदा भुवा पर्व खेल्नेले त्यस बखतको विकासलाई समेत जोड्न दिनुपर्ने बताए । भूवा पर्वले विजयी उत्सवकाे रुपमा मात्र नभई आपसी सद्भाव,भेटघाट र मित्रताकाे प्रमुख सेतुकाे रुपमा काम गर्ने गरेकाे राेकायाले बताए ।

संस्कृति भनेको प्राकृतिक वस्तु नभई मानिसले चलनचल्तीमा चलाई आएकाे माैलिक धर्म भएकोले यसलाई सिक्ने र भावी पुस्तामा हस्तान्तरण गर्न अघि बढ्नुपर्ने बताएका हुन्।साथै उनले संस्कृति संरक्षणमा जाेड दिनुपर्ने बताउँदै संस्कृतिलाई समाजकाे महत्त्वपूर्ण अंगकाे रुपमा लिनुपर्ने बताए ।

पुर्खाैली परम्परालाई जाेगाउनु सबैकाे कर्तव्य भएकोले संस्कृतिलाई समाजका गहना ठानेर अघि बढ्नुपर्ने कुरामा राेकायाले जाेड दिए। उनले पछिल्लो समय परम्परागत संस्कृति विस्तारै लाेप हुने अवस्थामा पुगेकाे प्रति चिन्ता व्यक्त समेत गरे।

तिब्र प्रविधिकाे विकास संगै मानिस सस्ताे लाेकप्रियतामा हाेमिएका कारण समाजलाई चिनाउने परम्परा संकटमा पर्दै गएकाेले यसकाे संरक्षणमा चुनाैती थपिएको उनले प्रष्ट पारे।साथै उनले भावी पुस्ताहरुले संस्कृतिकाे संरक्षणमा जाेड दिनु पर्ने बताएका हुन्।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑