• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

चामलकाे मूल्य घट्याे: खाद्य संस्थान बाजुरा

खप्तड मालिका न्युज December 17, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चामलको मुल्य घटेको जनाएको छ । जिल्लामा विक्री हुँदै आएको अरुवा माेटा चामलकाे मुल्य घटेकाे जनाएको छ।

प्रति किलो ६१ रुपैयाँमा विक्री हुँदै आएको अरुवा माेटा चामल पाँच रुपैया घटेर ५६ रुपैया प्रति केजीको मूल्य निर्धारण गरि बिक्री भईरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।

खाद्य संस्थान काठमाडौंको पत्र अनुसार साे मूल्यमा चामल बिक्री भईरहेकाे बाजुराका खाद्य सहायक भरत बुढाले जानकारी दिए।उनका अनुसार,पुस १ गतेबाट अरुवा मोटा चामल ५६ रुपैया प्रतिकेजीमा विक्री भईरहेकाे बताए।

कार्यालयले एक सूचना जारी गर्दै प्रधान कार्यालय काठमाडौंकाे चलानी नम्बर ३०२ काे प्राप्त पत्र अनुसार कार्यालयबाट बिक्री हुदैँ आएकाे अरुवा माेटा चामलकाे बिक्री मुल्य समायाेजन भई प्रति केजी ६१ कायम हुन आएकाे जनाएको छ।

सहुलियत मुल्य पशल सञ्चालन अन्तर्गत प्रति केजी ५ रुपैयाँ छुट दिई प्रति केजी ५६ ले २५ केजीकाे १ हजार ४ सय कायम भएको हाे। यस अघि २५ केजीकाे पन्ध्र सय पच्चिस पर्ने गरेकाेमा अब प्रति केजी ५ रुपैयाँ घटेकाेले २५ केजी चामल चाैध सयमा बिक्री हुने छ।

मसिनाे चामलकाे मुल्य भने यथावत् छ।मसिनाे चामल प्रति केजी ८५ का दरले बिक्रीवितरण भईरहेकाे छ। पच्चिस केजी कट्टा मसिनाे चामलकाे दुई हजार एक सय पर्ने गरेकाे छ।हाल संस्थानमा करिब ३ हजार ३ सय क्विण्टल चामल माैज्जाद रहेकाे खाद्य सहायक बुढाले जानकारी दिएका छन्।

जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रबाट यहाँका नागरिककाे लागी चामल बिक्री वितरण हुने गरेकाे छ। जिल्लामा कहिले खाद्य संकट तथा कहिले चामल बिक्न छाेड्ने समस्या रहि आएकाे छ।दुर्गम ठाउँ भएकोले चामल ढुवानीमा समस्या हुँदा कहिलेकाहीँ यहाँका नागरिकले ठुलाे समस्या समेत भाेग्ने गरेका छन्।

बजारको मूल्यभन्दा कम मूल्यमा खाद्य संस्थानकाे चामल बिक्री हुँदै आएकाे छ ।संस्थानकाे चामल थाेरै भए पनि सहुलियत रुपमा बिक्री हुने हुँदा यहाँका बढिजसाे उपभोक्ताहरु संस्थानकै चामल किन्ने गरेका छन्।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑