• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

नेपाली काँग्रेस बाजुरा– काठमाडौं सम्पर्क समिति गठन गर्न तदर्थ समिति चयन

खप्तड मालिका न्युज December 5, 2025 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराले नेपाली काँग्रेस बाजुरा– काठमाडौं सम्पर्क समिति गठन गर्न तदर्थ समिति चयन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४१ र नेपाली काँग्रेसको नियमावली, २०५६ को दफा ५१ तथा नेपाली काँग्रेस बाजुरा – काठमाडौं सम्पर्क समितिको विधान, २०७९ दफा ९ को अधिनमा रही ६ (छ) महिना भित्र अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेबारी सहित १७ जना पदाधीकारी सहितको तदर्थ समिति चयन गरिएको काँग्रेस बाजुराले जनाएको छ ।

जिल्लाका सबै पालिका तथा भुगोल मिलान हुने गरी बाजुरा देखी लामो समय काठमाण्डौँलाइ कर्मथलो बनाएर बसेका नेपाली काँग्रेसमा आस्तावान व्यक्तिहरुको सहमती तथा सहकार्र्यमा उक्त तदर्थ समिति चयन गरिएको बताएको छ । नेपाली काँग्रेस बाजुराले निम्न बमोजिमका नेपाली काँग्रेस बाजुरा–काठमाडौं सम्पर्क समितिको तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको जिम्मेवारी प्राप्त गर्ने सम्पूर्ण समितिमा व्यत्तिहरुलाई हार्दिक बधाई सहित कार्य सफलताको शुभकामना समेत ब्यक्त गरेको छ ।
-सभापति :  श्री विरेन्द्रराज गिरी            त्रिवेणी न.पा.– ६
उप–सभापति : श्री राजेश सिंह            बुढीनन्दा नं.पा– ७
उप–सभापति श्री शुशिला कुमारी रोकाया          गौमुल गा.पा.–६
सचिवः  श्री अर्जुन पाण्डे                              हिमाली गा.पा.–४
सह–सचिव:  श्री तेज बहादुर ऐडी                त्रिवेणी न.पा. – ३
सह–सचिव : श्री नर बहादुर ऐडी                 बडिमालिका न.पा. –८

सदस्य:  श्री कमला दानी गिरी                बुढीनन्दा न.पा.–१
सदस्य : श्री राजेश बिक.                       बुढीगंगा नपा–१०
सदस्य : श्री जयराज उपाध्याय                स्वामी खापर गा.पा.–४
सदस्य : श्री राजेन्द्र सार्की                       खप्तड छेदेहाङ गापा–७
सदस्य : श्री गोकुल रोकाया                    गौमुल गापा–३
सदस्य : श्री  खडकराज उपाध्याय           बुढीनन्दा नपा–५
सदस्य  : श्री रूपक नेपाली                    त्रिवेणी नपा–९
सदस्यः श्री मुक्ति बहादुर मल्ल               हिमाली गापा–४
सदस्य :श्री हरिचन्द्र बिष्ट                        जगन्नाथ गा.पा. –२
सदस्य : श्री पालुमा लामा                     बुढीगंगा नपा–८
सदस्य : श्री सिर्जना लामा ऐडी            बडिमालिका नपा –८

नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति रामसिह रावल द्धारा हस्ताक्षरित पत्र यस प्रकार रहेकाे छ।।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑