• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नि:शुल्क स्वास्थ्य शिविरबाट १ हजार बढि लाभान्वित,सहज रुपमा स्वास्थ्य सेवा प्रदान

खप्तड मालिका न्युज November 9, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे मार्तडीमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट १ हजार बढि लाभान्वित भएका छन्। कार्तिक १७ देखि २१ गतेसम्म सञ्चालन भएको उक्त शिविरबाट १ हजार ६ सय ६० जनाले उपचार सेवा लिएका हुन्।

नि:शुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा बहिरंग (ओपीडी) शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, बडिमालिका नगरपालिका बाजुरा र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियाे।९२ जना बिरामीको भने शल्यक्रिया (अपरेशन) गरिएको अस्पताल बाजुराले जनाएको छ ।

गरिव,अपाङ्ग,असहाय,शाररिक अवस्थाबाट ग्रशीत भएका विरामीहरुकाे लागी शिविर सञ्चालन गरिएकाे अस्पताल बाजुराका प्रमुख चन्द्रशेखर यादवले बताए ।उनका अनुसार शिविरमा नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञ डाक्टर मुक्ति तिमिल्सेना नेतृत्वकाे टिमबाट नि:शुल्क सहज रुपमा सेवा प्रदान गरिएकाे बताएका छन् ।

शिविरमा आगाेले पाेलेका,खुट्टाकाे पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृिजन्य समस्या,हात वा खुट्टा भाचिएका,भाचिई बाङ्गिएर जाेडिएका,भाचिएकाे ठाउँमा पाता वा किला राखिएका,गाठागुठी निकाल्नु परेका विरामीहरुकाे सहज रुपमा सेवा प्रदान गरिएकाे हाे।

बर्षाै देखि उपचार नपाएका गरिव,असहाय,आर्थिक समस्यामा परेका नागरिकलाई उपचारमा सहज भएको बडीमालिका नगरपालिकाले जनाएकाे छ ।शिविरले बाजुरा जस्ताे दुर्गमका नागरिकहरुकाे घाउमा मलम लगाउन ठुलाे सहयाेग पुगेकाे हाे।

४७ औं बर्ष देखि गैरनाफामुलक सेवा दिदै आएकाे नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटीले बाजुराका विपन्न,असहाय,विभिन्न राेगबाट ग्रसित विरामीहरुलाई सहज रुपमा सेवा दिएकाे हाे। यस संस्थाले बाजुरामा करिब ७ बर्ष अघि सेवा दिएकाे थियाे ।

त्यसबेला करिब ५५ जना बढिकाे अप्रेनरशन गरिएकाेमा ११ सय बढिलाई ओपीडी सेवा प्रदान गरिएको थियाे।बाजुराका बिपन्न,असहाय,आर्थिक अभावमा उपचार समस्यामा परेका नागरिकहरु सेवाबाट लाभान्वित भएको नेपाल अर्थाेपेडिक अस्पतालले जनाएको छ ।

यस्तै बाजुराकाे बुढिनन्दा नगरपालिका काेल्टीमा पनि नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन हुदैँ छ।दुर्गमका नागरिककाे स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै एक एक पाइला,गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिका बीचको समन्वयमा शिविर सञ्चालन गर्न लागिएकाे बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले जानकारी दिए।

माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तहका नागरिक संगै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकाेट लगातय १७ पालिकाका नागरिक शिविरबाट लाभान्वित हुने छन्।बृहत् नि: शुल्क स्वास्थ्य शिविर यहिँ कार्तिक २४ गते साेमबार विहान १० बजेदेखि कार्तिक २६ गते बुधबारसम्म सञ्चालन गरिने हुने छ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑