• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

राेग नै सबैभन्दा ठुलाे शत्रु हाे,राेग पालेर काेही नबसाै: प्रदेश सभा सदस्य दानी

खप्तड मालिका न्युज November 3, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले राेग नै सबैभन्दा ठुलाे शत्रु भएको बताएकी छन्। आइतबार  जिल्ला अस्पताल बाजुरामा नि:शुल्क हाडजाेर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर उद्घाटन कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएकी हुन्।

मानिसले सहज रुपमा जीवन जिउन सबैभन्दा पहिला उसलाई स्वस्थ्य शरीर आवश्यक हुनुपर्ने बताउँदै उनले कसैले पनि राेग पालेर बस्न नहुने बताईन्। स्वास्थ संवेदनशील क्षेत्र भित्र पर्ने भएकोले स्वास्थ्य क्षेत्रलाई गम्भीरतापूर्वक हेर्नुपर्ने कुरामा दानीले जाेड दिईन्।

व्यक्तिसंग धनदौलत,ऐशआराम जति भए पनि जब शरीर नै रोगी छ भने त्यसले जीवनभर सताईरहने उनले बताएकी हुन्। उनले भनिन्,“व्यक्ति विरामी अर्थात् राेगी छ भने त्याे कहिल्यै तृप्त हुन सक्दैन्। न उसले देशदुनियाँ घुमेर रोमाञ्चक गर्न सक्छ नत सहज जीवन जिउन। त्यसैले मानिसकाे सबैभन्दा ठूलो शत्रु भनेकै रोग हो।”

मानिसकाे लागी सबैभन्दा ठुलाे उपलब्धि भन्नु नै निरोगी हुनु हो । निरोगी रहनु जस्तो आनन्द अरू केही हुन सक्दैन् । त्यसैले राेगलाई परास्त गरि निराेगी जीवन जिउन आवश्यक छ। रोग नै त्यस्तो शत्रु हो, जसले हामीलाई खान दिन्छ,न सुत्न दिन्छ । जीवन नै नर्क जस्तो बनाइदिन्छ ।दानीले बताएकी हुन्।

साथै उनले बाजुरा जस्ताे दुर्गम,तथा पिछडिएको ठाउँमा नि:शुल्क स्वास्थ शिविर सञ्चालन हुनु खुसिकाे कुरा रहेकाे समेत बताईन्। शिविरबाट प्रदान गरिने हरेक सेवा लिन सम्पुर्ण बाजुसाबासी आमाबुबा,दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रह दानीले गरेकी हुन्।

नि:शुल्क स्वास्थ शिविर सञ्चालनबाट यहाँका गरिव,दुखि,उपचार नपाएका व्यक्तिहरुका लागी शिविर वरदान सावित बन्ने अपेक्षा लगिएकाे समेत उनले बताईन्।दुर्गमका नागरिकलाई सेवा दिन सहयाेग गर्ने नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञहरुलाई धन्यवाद समेत दिएकी छन्।

२१ गतेसम्म सञ्चालन हुने शिविर नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराकाे संयुक्त आयोजनामा  सञ्चालन गरिएको हाे ।४७ औं बर्ष देखि गैरनाफामुलक सेवा दिदै आएकाे नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटीले बाजुराका विपन्न,असहाय,विभिन्न राेगबाट ग्रसित विरामीहरुलाई सहज रुपमा सेवा दिदैँ आएकाे छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑