
काठमाडाैं- अमेरिकाको टेनेसी राज्यमा रहेको एक सैन्य विस्फोटक पदार्थ बनाउने कारखानामा ठूलो विस्फोट भएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा १९ जना बेपत्ता भएका छन् र उनीहरूको मृत्यु भएको आशंका गरिएको छ।

हम्फ्रे काउन्टीका सेरिफ क्रिस डेभिसले यो आफ्नो करियरमा देखेको सबैभन्दा भयानक दृश्य भएको बताए।उनले भने, ‘हाम्रो टोली निरन्तर उद्धारमा संलग्न छ र बेपत्ता परिवारसँग कुरा गरिरहेको छ। यो एकदमै दु:खद र विनाशकारी घटना हो।’
टेनेसीको राजधानी न्याशभिलबाट करिब एक घण्टा दक्षिणमा रहेको बक्सनोर्टमा रहेको प्लान्टमा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन्।विस्फोटले कारखाना वरपरका क्षेत्रमा त्रास फैलिएको छ र स्थानीय मिडियाका अनुसार कम्तीमा १९ जना बेपत्ता छन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर