• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीगङ्गाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण

खप्तड मालिका न्युज September 30, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराको बुढीगङ्गाका नगरपालिकाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान वितरण गरिएको छ । नगरपालिकाकाे वडा नम्बर २ र ३ मा बसाेबास गर्दै आएका १४ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हाे ।

दशै तिहारलाई लक्षित गर्दै गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान सामाग्री वितरण गरिएकाे सामाजिक अभियान्ता रिता शाहीले बताएकी छन्। उनका अनुसार,नेपाल भारत मैत्री सङ्घको आर्थिक सहयोगमा खाद्यान्न सामाग्री वितरण गरिएकाे बताएकी हुन्।

खाद्यान्न वितरणले गरिब,विपन्न घरपरिवारलाई दसैं तिहार मनाउन सहज हुने शाहीले बताईन्। प्रत्येक घरपरिवारलाई चामल ,दाल,नुन, तेल,चिनि ,सरव,सावुन, त्रिपाल,बल्याङकेट वितरण गरिएकाे सामाजिक अभियान्ता शाहीकाे भनाइ छ ।

काठमाडौ निवासी समाजसेवी मिङ्मा दोर्जे शेर्पाको आर्थिक सहयोगमा सदरमुकाम मार्तडी देखि गाउँ सम्म ढुवानी गरेर उक्त सामाग्री वितरण गरिएकाे हाे । सामाजिक अभियान्ता रिता शाहीकाे समन्वय,सहकार्य तथा पहलमा बाजुराका दुर-दराजका गरिव तथा विपन्न घरपरिवार,विद्यार्थी लगायतलाई सहयाेग गरिदै आएकाे छ ।

बाजुराका ९ वटै स्थानीय तहका गाउँ बस्तीमा पुगेर शाहीले गरिव तथा विपन्न घरपरिवारलाई हरेक समय विभिन्न सामाग्रीहरु वितरण गरिरहनु भएको छ । यहाँका बाढीपहिरो पीडितहरुलाई पनि शाहीकै समन्वयमा सहयोग गरिदै आएकाे छ । शाही विगत लामाे समयदेखि बाजुराका बिपन्न घरपरिवारकाे साहारा बन्दै आउँनु भएको छ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑