• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मृत कुकुरमा रेविज,प्रभावित क्षेत्रमा प्राविधिक टोली

खप्तड मालिका न्युज July 21, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गौरव विष्ट,बाजुराः बुढीगंगा नगरपालिकामा मृत अवस्थामा भेटिएको कुकुरमा रेविज रोग लागेको पुष्टी भएको छ । बेतालमाण्डौं बजारमा मृत भेटिएको कुकुरमा रेविज रोग लागेको पुष्टी भएको हो । मृत कुकुरको स्वाब परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा पठाइएको थियो । उक्त कुकुरको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

मृत कुकुरको परीक्षण रिर्पोटमा रेबिज पुष्टि भएको नगर प्रमुख राम बहादुर बाँनियाले बताए । उनले भने, “बेतालमाण्डौंमा मरेको कुकुरमा रेबिजको आंशकापछि स्वाब परीक्षण गर्दा रिर्पोटमा पोजेटिभ देखिएको छ । ” सम्बन्धित व्यक्ति तथा पशुचौपायालाई तत्काल खोप लगाउन आग्रह गरिएको बाँनियाले बताउँनुभयो । ।

कुकुरले एक भैसी, एक पाडो, दुई बाख्रा र एक कुखुरालाई टोेकेको थियो । मृत रहेको कुकुरले टोेकेका अन्य भैसी,पाडा र बाख्रामा रेविजको विरुद्धको खोप लगाएपनि कुकुरले टोकेको कुखुरा मासुका रुपमा खाएपछि कुखुराको मासु खानेलाई पनि रेविज विरुद्धको खोप लगाउनु पर्ने भएको हो । कुकुरको स्वाव परिक्षणमा रेविज देखिएकाले उक्त क्षेत्रमा रेबिज परीक्षणका लागि नगरपालिकाले पशु चिकित्सकको टोली समेत खटाइएको छ ।

रेबिज रोग अत्यन्तै जोखिम हुने भएकाले कुकुर र अन्य जनावरलाई नियमित खोप लगाउन समेत सबैलाई आग्रह गरिएको छ ।घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ । यो रोग प्राय कुकुरको टोकाइबाट मानिसमा सर्ने गरेको छ ।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑