• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नागरिक सहभागिता निति सम्बन्धि अन्तरक्रिया सम्पन्न

खप्तड मालिका न्युज June 26, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

राजेन्द्र विक,असार १२ बाजुराः बडिमालिका नगरपालिकामा नागरिक सहभागिता नीति सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। युरोपियन युनियन,संयुक्त राष्ट्रसङ्घको सहकार्य,सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको आयोजना तथा बडिमालिका नगरपालिकाको समन्वयमा एकदिने नागरिक सहभागिता नीति सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो।

निर्णायक गतिबिधिमा नागरिकको सहभागीता नीति बारे छलफल गरिएको अन्तरक्रियामा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का,उपप्रमुख नन्दा थापा, विभिन्न वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य ,बिषयगत शाखाका प्रमुख एवम् प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको थियो।अन्तरक्रिया कार्यक्रमको सहजीकरण अधिवक्ता तथा स्थानीय तहका विज्ञ झंकर कुँवरले गर्नुभएको थियो। अन्तरक्रियाका क्रममा नागरिक सहभागिता नीति सम्बन्धी सहभागिलाइ जानकारी गराउनुका साथै सहभागी बाट प्राप्त आवश्यक सल्लाह,सुझावहरू बारे छलफल भएको निड्स नेपालका कार्यक्रम प्रबन्धक मीन शाहिले बताउनुभयो।

कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख अमर खड्काले मस्यौदाको आवश्यक अध्ययन गरी तुरुन्तै कार्यपालिकाबाट पारित गर्ने गरि अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो। सो अवसरमा बडीमालिका नगरपालिकाको मस्यौदा निड्स नेपालका कार्यक्रम प्रबन्धक मिन शाहीले नगर प्रमुख खड्कालाइ हस्तान्तरण गर्नु भएको थियो। साथै अन्तरक्रिया कार्यक्रममा बालमैत्री स्थानीय शासन सम्बन्धी छलफल कार्यक्रम समेत गरिएको थियो ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का अध्यक्ष रहने गरि बालमैत्री स्थानीय शासन नगर समिति गठन भएको निड्स नेपालकि फिल्ड सहजकर्ता रामदेवी कटुवालले जानकारी दिनुभयो। त्यसैगरी उक्त छलफलमा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि कार्यदलको गठन गर्ने निर्णय संगै बालमैत्री स्थानीय शासन फोकल व्यक्तिको रूपमा कल्याण अधिकारीलाई छनोट गरिएको छ। साथै सामाजिक विकास समितिका संयोजक डम्बर महतको अध्यक्षतामा कार्यदल गठन गरिएको निड्स नेपालका कार्यक्रम प्रबन्धक मीन शाहिले बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑