• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गौमुलले बाजुरा क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति र लोकसेवा कक्षा सञ्चालन गर्ने

खप्तड मालिका न्युज June 26, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सुशील रोकाया,बाजुराः गौमुल गाउँपालिकाले उच्च शिक्षा हाँसिल गरिरहेका गौमुल गाउँपालिकाका विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा भविष्यको रोजगारीमा सहजीकरण गर्ने उद्देश्यले बाजुरा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको आर्थिक बर्ष २०८२/८३ नीति तथा कार्यक्रम अनुसार, आर्थिक अवस्था कमजोर भएका, अध्ययनमा उत्कृष्टता हाँसिल गर्ने र गाउँपालिकासँग सम्बन्धित स्थायी बसोबास भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने भएको हो ।

गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले गौमुलका उच्च शिक्षामा सशक्त रूपमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले छात्रवृत्ति तथा लोकसेवा तयारी कक्षा संचालन गर्न लागिएको बताएका छन ।लोकसेवा तयारी कक्षामा निजामती सेवा, शिक्षक सेवा, प्रहरी सेवा, स्वास्थ्य सेवा लगायतका विषय समेटिने छन् । कार्यक्रमको पहिलो चरणमा बाजुरा क्याम्पसमा अध्ययनरत गौमुल गाउँपालिका विद्यार्थीहरू समेटिने जनाएको छ ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत वार्षिक रूपमा छनौट भएका विद्यार्थीहरूलाई शैक्षिक शुल्क, किताब–कपी तथा अन्य शैक्षिक सामग्रीका लागि आर्थिक सहायता प्रदान गरिने गाउँपालिका अध्यक्ष रोकायाले बताएका छन ।यो कार्यक्रम गाउँबाट बाहिर गई अध्ययन गरिरहेका युवाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र प्रतियोगी परीक्षामा सफलताका लागि महत्वपूर्ण हुने विश्वास लिइएको उपाध्यक्ष सिता थापाको भनाई रहेको छ ।

गौमुल गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अवसर र प्रोत्साहन प्रदान गर्दै समावेशी र समान पहुँचको शिक्षालाई टेवा पुर्‍याउने अपेक्षा गरिएको उपाअध्यक्ष थापाले बताएकी छन ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑