
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा बुधवार र बिहिवार सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको महाकाली बेसिन कार्यालयले जनाएको छ।
सुदूरपश्चिमका कञ्चनपुर, कैलालीमा सामान्य वर्षा र पहाडी जिल्लाका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख संजय कुमार शाहले बताए।
आज दिउँसो आंशिक वर्षा हुने छ भने पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ्ङसहित हल्का वर्षा हुने सम्भावना छ। रातिको समयमा पहाडी जिल्लाहरूमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर