• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

गोदावरी नगरपालिकाको ल्यायो एक अर्ब १८ करोडको बजेट

खप्तड मालिका न्युज June 21, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी: कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ।नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब १८ करोड ५४ लाख ५६ हजार बराबरको अनुमानित बजेट ल्याएको हो।

शुक्रवार आयोजित नगर अधिवेशनमा नगर प्रमुख बिरेन्द्र भट्टले नगरको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए। जसमा संघीय सरकार बाट आउने वित्तीय समानीकरण तर्फको बजेट १९ करोड ८० लाख, राजस्व बाडफाडबाट १८ करोड ५९ लाख, समपूरक अनुदानतर्फ १ करोड ९३ लाख, विशेष अनुदान तर्फ ४ करोड ९ लाख, ससर्त अनुदान तर्फ ४१ करोड ७२ लाख रहेको उनले बताए।

यस्तै प्रदेश सरकार बाट आउने वित्तीय समानीकरण तर्फको बजेट एक करोड ८७ लाख, राजस्व बाडफाडबाट ५९ लाख १ हजार, समपुरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, ससर्त अनुदानतर्फ ३ करोड ५२ लाख, राजस्व बाडफाडतर्फकै घरजग्गा रजिस्ट्रेसनबाट ६ करोड ८५ लाख रहेको नगरप्रमुख भट्टले बताए।

त्यसबाहेक नगरको आन्तरिक श्रोतबाट १५ करोड ९ लाख ५५ हजार, बिग्यापन करबाट ३ लाख, बन रोयल्टिबाट ६ लाख र बैँक मौज्दातमा ३ करोड ५० लाख रहने अनुमान गरिएको बताइएको छ।

यसैबिच नगरप्रमुख भट्टले नगरको अनुमानित खर्च विवरण पनि प्रस्तुत गरेका थिए। जसमा नगरका विभिन्न शाखाहरूका लागि आवश्यक पर्ने अनुमानित बजेट छुट्याइएको छ । नगरको अनुमानित बजेटको ६९ प्रतिशत चालु तर्फ र ३१ प्रतिशत पुँजीगत तफ्र विनियोजन गरिएको छ।

नगरप्रमुख भट्टले नकार्यपालिका अन्तर्गत ३३ करोड ९६ लाख १९ हजार, सबै वडा कार्यालयहरुलाइ १२ करोड, शिक्षा युवा तथा खेलकुद शाखालाइ ९ करोड २ लाख ६७ हजार, स्वास्थ्य शाखालाइ ८७ लाख ५० हजार, कृषिविकाश शाखालाइ २६ लाख ५० हजार र पशु सेवा शाखालाइ ६३ लाख छुट्याइएको बताए।

यस्तै महिला विकास शाखा लाई २८ लाख ५० हजार, सहकारी शाखालाइ ४ लाख, सामाजिक तथा आर्थिक विकास शाखालाइ १७ लाख र न्यायिक समितिलाइ ८ लाख २० हजार छुट्याइएको उनले बताए। त्यसका साथै मालाखेती अस्पताल लाई १ करोड २० लाख, भूमि व्यवस्था इकाइलाइ ६० लाख, संघीय ससर्त अनुदानमा ४१ करोड ७२ लाख, विशेष अनुदानमा ४ करोड ९ लाख, समपूरक अनुदानमा १ करोड ९३ लाख तथा प्रदेश समपूरक योजनातर्फ ३० लाख, विशेष अनुदानमा ६० लाख, ससर्त अनुदानमा ३ करोड ५२ लाख, क्रमागत योजनामा ३ करोड र म्याचिङ फण्डमा ४ करोड रुपैयाँ व्यय हुने अनुमान गरिएको नगरप्रमुख भट्टले बताए।दिनेश खबरबाट…..

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑