
धनगढीः कैलालीमा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ।

बुधवार जिल्लाको कैलारी गाउँपालिका–७ घोडाघोडिया स्थित मोहना नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँका अन्दाजी ४५ वर्षीय दुलाराम चौधरीको मृत्युु भएको प्रहरीले जनाएको छ।
चौधरीलाइ इलाका प्रहरी कार्यालय रामपुर, कैलाली र सशस्त्र प्रहरी वल भुईया फाँटाबाट खटिएको टोलीले संयुक्त रुपमा खोजतलास गर्दा मृत अवस्थामा फेला पारेको जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर