• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

खप्तड छेडेदहले बाम्काका अग्नी पिडितलाई आर्थिक सहयाेग

खप्तड मालिका न्युज June 10, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाम्का बजारका आगलागी पिडितलाई खप्तड छेडेदह गाउँपालिकाले आर्थिक सहयाेग गरेकाे छ।

गाउँपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै अग्नी पिडितहरुलाई राहत स्वरुप एक लाख रुपैयाँ सहयोग गरेकाे जनाएको छ ।

साथै आगलागीबाट भएको जनधनकाे क्षती प्रती गाउँपालिकाले दु:ख व्यक्त गरेकाे छ ।यस दु:खत घडीमा स्थानीय व्यवसायीकाे जिविकाेपार्जनमा भएको असर प्रती दु: ख प्रकट गर्दै गाउँपालिकाले उनीहरुकाे राहत,उद्दार तथा पुन: व्यवसाय सञ्चालन गर्नकाे लागी गाउँपालिकाले सङ्घ र प्रदेशमा आवश्यक पहल गर्ने बताएको छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि आवश्यक सहयाेग गर्नु पर्ने गाउँपालिका द्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

अग्नीबाट पिडितहरुका लागि राहत वितरण तथा पुन:स्थापनमा सहयोग पुर्याउने उद्देश्यले साे रकम सहयाेग गरिएको छेडेदह गाउँपालिकाले जनाएको छ । विपत्ती आएका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन्।

बाम्का आगलागी पिडितकाे लागी अन्य पालिकाहरुले पनि आर्थिक सहयोगकाे प्रतिकद्दता गरेका छन्। अग्नि पिडितकाे लागी त्रीबेणी नगरपालिकाले १० लाख,बुढिगङ्गा नगरपालिकाले ५ लाख,हिमाली र स्वामिकार्तिक गाउँपालिकाले पनि एक/एक लाख बढि रकम सहयाेग गर्ने भएका छन्। साथै प्रदेश सरकारले ४० लाख सहयाेग गर्ने भएको छ । जिल्ला स्थिति सराेकारवाला निकाय,विभिन्न सङ्घ संस्थाहरुले सहयोग गर्ने जनाएका छन्।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑