• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  बाजुरा

स्वामिकार्तिक पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा

खप्तड मालिका न्युज June 7, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: कर्णाली पारिकाे पालिका स्वामिकार्तिकलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । शुक्रबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको हाे।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकामा रहेका ५ वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खालका खोप पाएको सर्वेक्षणपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको गाउँपालिकाकाे स्वास्थ शाखाले जनाएको छ ।

गाउँपालिकाको ५ वटै वडाका जन्मेदेखि १५ महिनाका दुई सय २१ जना बालबालिका र १६ महिनादेखि ५९ महिनाका ६ सय ५४ जना बालबालिकाहरु नियमित रुपमा खोप पाइरहेकाले पूर्ण खोप सुनिश्चितता  दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख भक्त बहादुर कैलाले बताए ।

राष्ट्रिय खोप तालिका अनुसार लगाउनुपर्ने पुरा खोप सबै बच्चाहरुले पाईरहेकाे कोही पनि बालबालिका खोपबाट बञ्चित नभएको स्वास्थ शाखा प्रमुख कैलाले बताउनुभयाे । स्वास्थ्य मन्त्रालयको खोप तथा रोग नियन्त्रण महाशाखाले तय गरेका मापदण्डहरू पूरा गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएकाे हाे।

गाउँपालिकाका कार्यबहाक अध्यक्ष तथा पूर्ण खोप सुनिश्चितताका संयोजक अमरबहादुर सिंह अध्यक्षतामासंचालन भएको कार्यक्रममा  ५  वटै वडाका वडा अध्यक्ष, कर्मचारी लगायत सहभागीकाे सहभागीता रहेकाे थियाे। कार्यक्रमको संचालन गाउँपालिका प्रशासन शाखा प्रमुख कुमेर वहादुर शाहीले गरेका थिए ।

गाउँपालिकामा ८ सय ७५ जना बालबालिकालाई आवश्यक सबै नियमित खोप पाइरहेको छन्  । बालबालिकाले उमेर समुह अनुरुप पाउनु पर्ने पूर्ण खोप झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूबाट बचाउने भएकोले यसको पहुँच सबैसम्म पुर्याउनु अत्यन्त जरुरी रहेको स्वास्थ्यकर्मीकाे भनाइ छ।

गाउँपालिकालाई पुर्ण खाेप तथा दिगाेपना गर्न सहयाेग गर्ने सम्पुर्ण स्वास्थकर्मी,अभिभावक तथा सरोकारवाला निकायहरूलाई गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले धन्यवाद दिनुभएको छ।

सम्बन्धित पोस्ट
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑