• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

खप्तड छेडेदहमा निस्सा वितरण सुरु

खप्तड मालिका न्युज May 26, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: खप्तड छेडेदह गाउँपालिकामा निस्सा वितरण कार्य सुरु गरिएको छ । गाउँपालिकाकाे वडा न. ५ र ७ मा निस्सा वितरण सुरु गरिएको हाे । वडा नं. ५ र ७ मा रहेको भूमिहिन दलित , भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसाेबासीहरुकाे लागत संकलन कार्यबिधी २०८१ काे दफा ९ काे खण्ड (घ) काे अनुसुची ६ बमोजिमकाे निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ।

खप्तड छेडेदह गाउँपालिका वडा नं ५ का  ७० जना र वडा नं ७ का २४  गरि जम्मा ९४ जनालाई भूमि हिन दलित , भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसाेबासीहरुलाई निस्सा बितरण गरिएको  भुमि समस्या समाधान आयाेग बाजुराका कम्प्युटर अपरेटर जय बहादुर रावतले बताउनु भएको छ।

५ नम्बर वडा अध्यक्ष जित बहादुर रावतको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दिल बहादुर रावत प्रमुख अथिती रहनुभएको थियो। यस्तै बिशिस्ट अतिथि , गाउँपालिका उपध्यक्ष बिशु नाथ, भुमि समस्या समाधान आयाेग बाजुरा अध्यक्ष जनक  बहादुर राेकाया, सदस्य मन देवी वली , वडा सदस्य , अमिन ललित थापा, लगायतकाे सहभागी रहेको थियो।

यस्तै वडा. नं.७  का २४ जना लाई  पनि निस्सा वितरण गरिएको हाे । ७ नम्बर वडा अध्यक्ष खगेन्द्र बहादुर रावतकाे अध्यक्षतामा संचालन भएको निस्सा वितरण कार्यक्रमकाे नेकपा एमाले जिल्ला अध्यक्ष लाल बहादुर ओली प्रमुख अतिथि रहनु भएको थियोे  ।

कार्यक्रममा वडा सदस्य रण ओली ,भुमि समस्या समाधान आयाेग बाजुरा अध्यक्ष जनक  बहादुर राेकाया, सदस्य मन देवी वली , पालिका भुमि शाखा अमिन ललित थापा, लगायतकाे सहभागी रहेको कार्यक्रमकाे संचालन भुमि शाखा  पालिका संयाेजक शेर बहादुर बुढाले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑