
बाजुराः हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर नजिकै सिउडी खोलामा शुक्रबार जीप दुर्घटना भएको छ । कोल्टीबाट धुलाचौर जाँदै गरेकोको म १ ज २३३ नम्बर जिप दुर्घटना भएको हो । दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा चालक हिमाली गाउँपालिका २ का २० वर्षीय सबिन बोहरा,वडा नम्बर ५ कि १८ वर्षीय रंंगिता बुढा,१८ वर्षीय जुनिता बुढा,२९ वर्षका विवेक बुढा, हिमाली गाउँपालिका ६ कि २२ वर्षीया अस्मिता शाही र १८ बर्षिय विज्ञान सार्की रहेका छन् । घाइतेहरुको टाउको,मुख हात लगायत ठाउँमा चोटपटक लागेको छ ।
जिप एक्कासी अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल कर्णाली नदी माथी रुखमा अड्किएको प्रहरीले जनाएको छ ।घाईतेहरुलाई हिमाली गाउँपालिकाकाे एम्बुलेन्स द्वारा उपचारकाे लागी काेल्टी अस्पतालमा लगिएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर