• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जनकल्याण बहुउद्देश्यीय सहकारीले शेयर सदस्यहरुलाई जन्म र मृत्य संस्कार राहत दिने

खप्तड मालिका न्युज May 15, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकामा सञ्चालित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरुको जन्म देखी मृत्य संस्कार सम्मका लागि शेयर राहत विवरण गर्ने भएको छ । संस्थाका शेयर सदस्यहरुलाई जन्म देखि मृत्यु संस्कार सम्मका लागि राहत वितरण गर्न लागेको हो।राहत वितरण कार्य २०८२ बैशाख १ गतेबाट सुरु गरेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाका सूचना अधिकारी बासुदेव जैशीले जानकारी दिएका छन् ।

सूचना अधिकारी जैशीका अनुसार सुत्केरी भेटघाट र नवजात शिशुको मुख हेर्ने प्रति सुत्केरी ४ हजार,२ शेयर सदस्यको मृत्युमा क्रियाखर्च रकम प्रति परिवार रु ४ हजार, शेयर सदस्यको घरको सदस्यको मृत्युमा क्रियाखर्च रकम प्रति परिवार रु २ हजार र प्रकोप प्रभावित वा विपद् मा परेका परिवार प्रति सदस्य रु १ हजार राहत वितरण गरिने बताइएको छ ।

२०६४/पुस/०९ मा स्थापना भैई हाल बुढीगंगा नगरपालिका ५ सहकारी मार्ग बाजुरामा अवस्थित रहेको सहकारीमा १७७२ जना शेयर सदस्य रहेका छन् । जसमध्य महिला १०४१ र ७०१ पुरुष रहेका छन् । ती मध्य ३० जना संस्थागत शेयर सदस्यहरु छन् ।सहकारीको शेयर पुँजी रु ८५लाख१७ हजार १००, कुल निक्षेप रु ४करोड१४ लाख ४३ हजार ३ सय ९० छ भने ६,००,५९,९७० कुल ऋण लगानी गरिएको छ ।

२०६४ साल पुस ९ गते डिभिजन सहकारी कार्यालय डोटीमा वैधानिक रुपले संस्था दर्ता भएको थियो साविकको कुल्देवमाण्डौ गा.वि.स.लाई कार्यथलोको रुपमा विकास गर्ने लक्ष्यका साथ मुनाफा भन्दा सेवालाई महत्व दिई विपन्न वर्ग देखि सम्पन्न वर्गसम्म र विकट वस्ति देखि सुविधा सम्पन्न वस्तिलाई समेटदै सहकारी सिद्धान्त, मर्म र भावनालाई अङ्गीकार गरी, सुनिश्चित भविष्यका लागि ब्यवसायतर्फ उन्मुख हुन उत्प्रेरित गरी आर्थिक समृद्धि गर्ने, सामाजिक सद्भाव र सहयोगको विकास गर्ने, लघु-उद्यमको माध्यमबाट महिला तथा युवाहरुमा उनिहरुमा भएको ज्ञान र सिपको विकास गरि गरिवि न्युनिकरण गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने अभिप्रायले सहकारी अभियानमा समर्पित संस्थागत कार्यक्रम, योजना र नीति जनसमुदाय समक्ष अगाडीसारी सम्बृद्ध समाज निर्माण गर्न महत्वपुर्ण भुमिका खेल्दै आएको सहकारी सस्था लिमिटेडका सूचना अधिकारी बासुदेब जैशीले जानकारी दिएका छन् ।

जैशीका अनुसार संस्थाले आफ्नो सदस्यहरूलाई संचित गर्नका लागि विभिन्न प्रकारका बचत खाता खोल्न र कम ब्याज दरमा ऋण उपलब्ध गराउने कार्य नियमित रुपमा गर्दै आएको छ। यस सहकारीले सदस्यहरूलाई आर्थिक समस्या समाधान गर्न मद्दत पुर्यािउँदै जीवनस्तरमा सुधार गर्ने सहकारीको प्रमुख उदेश्य रहेको जैशी बताउन्छन् ।

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उदेश्य भनेको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका जनतालाई आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले सशक्त बनाउनका लागि सहकारी सस्थाको स्थापना गरिएको हो। यो संस्थाले सदस्यहरूको जीवनस्तरमा सुधार ल्याउन र स्थानीय समुदायको समग्र विकासका लागि सुनौला १००० दिनका आमाहरुलाई बाख्रा बितरण, भैसी पालक कृषकहरुलाई भैसी वितरण र उत्पादित दुध संकलन गरि संस्थागत विद्यालय संचालन कक्षा नर्सरी देखि कक्षा ५ सम्म,र यस संस्थामा आवद्ध शेयर सदस्यहरुलाई जन्म , मृत्यु र विभिन्न दुर्घटनामा परेकाहरुलाई सदस्यता राहतकोष बाट खर्च हुने गरी राहत विवतरमा महत्वपूर्ण योगदान पुर्यानउने कार्य गर्दै आएको जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले जनाएको छ ।

देशभरका सहकारी सञ्चालकहरुले बचतकर्ताको रकम हिनामिना गरि सहकारी नै तहसनगस भैइरहेका बेला यो सहकारी भने बुढीगंगाका जनताको जीवनस्तर सुधार र आर्थिक विकासको माध्यम बनेको सहकारी सस्थाका सचिब जैशीको दाबी छ । थुप्रै उढारणीय काम गर्दै आएको यो सहकारी बचतकर्ताको दु:खको सारथि बन्दै आएको छ ।

 

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑