• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

लोकतान्त्रिक निर्माण व्यवसायी संघ बाजुराको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा रेग्मी

खप्तड मालिका न्युज May 8, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः नेपाली काँग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक निर्माण व्यवसायी संघ बाजुराको प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ । बिहिबार नेपाली काँग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनमा उक्त अधिवेशन सञ्चालन गरिएको थियो ।अधिवेशनको बन्दसत्रबाट बाट रामप्रसाद रेग्मीको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा रविन्द्र गिरी,दिपा बोहरा, महासचिवमा तिलक बहादुर शाह,उप-महासचिवमा तेजेन्द्र भण्डारी र लालबहादुर खड्का सर्वसम्मत चयन भएका छन् । यस्तै कोषाध्यक्षमा जनम धामी र सह-कोषाध्यक्षमा उमेश कार्की चयन भएका छन् ।लोकतान्त्रिक निर्माण व्यवसायी संघ बाजुराका संयोजक रामप्रसाद रेग्मीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपाली काँग्रेस बाजुराका कार्यबाहक सभापति पदम बडुवाल प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख धनराज पण्डित,लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठी,केन्द्रीय सदस्य लक्ष्मण स्वाँर,सुदूरपश्चिम प्रदेश संयोजक मदन कुँवर,कैलाली निर्माण व्यवसायी संघका सल्लाहकार जयबहादुर साउँद विशिष्ट अतिथी रहेका थिए ।

कार्यक्रममा निर्माण व्यवसायी र पार्टी भातृ संगठनका प्रमुुख तथा प्रतिनिधी र पत्रकारहरु सहभागी थिए ।सुरत शाहले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको नेविसंघ बाजुराका उपाध्यक्ष तपेश रावलले संचालन गरेको थिए ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑