• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिकाले बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रम गर्ने

खप्तड मालिका न्युज May 8, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: जिल्लाकाे बडीमालिका नगरपालिकाले बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रमकाे आयोजना गर्ने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रम गरिने जनाएको हाे।

नगरपालिकाकाे बार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले जेठ २ गते बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रमकाे आयोजना गर्न लागिएकाे नगर प्रवक्ता तथा बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । उनका अनुसार,बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रममा वडाभरिका कृषकहरुले उत्पादन गरेका अर्गानिक कृषि बस्तु,फलफुल  लगायतकाे प्रदर्शनी गरिने छन्।

खाद्यान्न बाली समुह अन्तर्गत (धान,गहुँ,जाै,मकै,तथा रैथाने बाली) फलफूल बालि समूह अन्तर्गत (हागा सहित सुन्तला जात,आरु,अम्बा,किवी आदी) प्रदर्शनी गरिने छन्। त्यस्तै नगदे तथा विविध बाली समूह (माैरी,मह,च्याउ,आदि) मसला बाली समूह तर्फ (अदुवा,बेसार,लसुन,धनिया आदि) आलु तथा जरे बाली समुह तर्फ (प्याज,मुला,आलू, पिँडालु आदि) लहरे तरकारी बाली तर्फ (जुकेनी,फर्सी,काक्रा,सिमि,बाेडी आदि) र फल तथा पातजन्य तरकारी तर्फ (रायाे,बन्दा,काउली,टमाटर आदी) तरकारी,बालीनाली तथा फलफूलहरुकाे प्रदर्शनी गरिने भएको छ।

साथै स्थानीय ३६ बाजा झल्किने (पञ्चेबाजा) झाकी प्रदर्शन,सामुहिक एकल नृत्य तथा एकल गायन प्रस्तुत गरिने छन्।सम्पूर्ण विधाका उत्कृष्ट कृषि उपजलाई आकर्षक पुरस्कारकाे समेत व्यबस्था रहेकाे छ । प्रदर्शनीमा ल्याईने कृषि उपजहरुकाे फल,पात,जरा,काण्ड,हागा सहित ल्याउनुपर्ने छ। बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रम कृषि बजार (नेपाल खाद्य नजिकै) हुनेछ कृषि उपज बस्तुकाे दर्ताकाे लागि १० बजेदेखि १२ बजेसम्म सम्पुर्ण कृषकहरुले आ- आफ्नो कृषि उपज बस्तु दर्ता गराईसक्नु पर्ने छ ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑