• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

वडा स्तरिय सार्वजनिक जन समिक्षा कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज May 8, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जनक बोहरा,बाजुराः त्रिवेणी नगरपालीका वडा न ३ को वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी नगरपालीकाको आयोजना र रेडियो पौरखी, रेडियो बडिमालीकाको समन्वयमा सञ्चालन गरिएको उक्त वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रममा २०८१-८२ सम्मका योजना, कार्यक्रम र आयव्ययको विवरण प्रस्तुत वडा ३ का अध्यक्ष मिन बहादुर भण्डारी योजनाहरुको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रममा नागरिकहरूले जनप्रतिनिधिहरूलाई प्रश्न गर्दै आलोचना र समालोचना गरेका थिए । त्रिवेणी नगरपालिका विकासमा केही प्रगति भएको भए पनि नागरिकहरूले आधारभूत आवश्यकता पूरा गर्न माग समेत गरेका छन्।

नगरप्रमुख कर्ण बहादुर थापाले आफ्नो कार्यकाल अढाई वर्षको अवधिमा सडक, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा प्रगति भएको बताए पनि नागरिकहरूको आधारभूत आवश्यकताहरू पुरा नभएको ठाँउमा आफ्नो कार्यकालमा सबै पुरा गरेर जाने प्रतिवदता जनाएका छन् । त्रिवेणी नगरपालीका वडा न ३ अध्यक्ष तथा नगर प्रवक्ता मिन बहादुर भन्डारीले भने कृषि क्षेत्रमा लाई आधुनीकी करणमा लैजाने बताए, नागरिकलाई उत्पादनसँग जोड्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको जानकारी दिए ।

उपप्रमुख कमला न्यौपानेले पालिकाको समृद्धि यात्रामा अघि बढ्दै शिक्षा , स्वास्थ्य , सडक जस्ता पुर्वाधारहरुलाई प्राथमिकता लिने बताएकी छन् । वडा अध्यक्ष त्रिवेणी नगरपालीका वडा न ३ अध्यक्ष तथा नगर प्रवक्ता मिन बहादुर भण्डारी कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख कर्ण बहादुर थापा, बिसिस्ट अथिति नगरउपप्मुख कमला न्यौपाने ,वडा न ४ का अध्यक्ष गणेश बहादुर शाउँद, पाटीका प्रतिनिधि लगाएत कार्यक्रममा वडावासिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण रेडियो पौरखीकी स्टेशन मेनेजर संगिता तिमेल्सेनाले गर्नु भएको थियो ।

 

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑