
बाजुराः जिल्लाको बुढीगंगा नगरपालिकाले कक्षा ५ र ८ को ग्रेडबृद्धि परिक्षा बैशाख २६ गते देखी सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै कक्षा ५ र ८ को ग्रेडबृद्धि परिक्षा २६ गते देखी २८ गते सम्म संचालन गर्ने जनाएको हो । कम्तीमा दुई बिषयमा नन ग्रेड प्राप्त गरेका बिद्यार्थीहरुले मात्रै परिक्षा दिन पाउँने छन् ।
ग्रेडबृद्धि परिक्षाको लागी ५ वटा परिक्षा केन्द्र तोकिएका छन्। जहाँ १८ बिद्यालयका बिद्यार्थी सहभागी हुने छन् । परिक्षा दिउँसो १२ बजेदेखी सञ्चालन हुने नगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर