
प्रोसेस पाण्डे ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को विजेता बनेका छन् । ‘द भ्वाइस अफ नेपाल’को छठौं सिजनको उपाधि पाण्डे हातले हात पार्न सफल भएका हुन् । । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । उनले उपाधिसँगै नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्राेसेसले टिम खेम सेन्चुरीको तर्फबाट प्रतिनिधित्व गरेका थिए । गायक सेन्चुरी पहिलो पटक ‘द भ्वाइस अफ नेपाल’को जर्ज बनेका थिए । यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् ।
यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् । अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् । उनले टिम उदय सोताङबाट प्रतिनित्व गरेकी थिइन् । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ विभिन्न ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर