
बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ सुदाडामा रेहेको रानीवन युवाक्लब द्वारा आयोजित “बोक्याकपको” उपाधी गौमुल A ले जितेको छ ।
बिहिवार एक औंपचारीक कार्यक्रमका बिच जाल्पादेवी माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको बोक्याकप खुला भलिवल प्रतियोगीताको उपाधी गौमुल A ले हात पारेको क्लवका अध्यक्ष गोपाल बिष्टले बताएका छन्।
“ समुदाय स्तरमा नयाँ खेलाडीहरुको पहिचान गरि तिनिहरुलाई थप खेल प्रती आकर्षित गर्न सञ्चालन गरिएको बोक्याकप खुला भलिवल प्रतियोगिताको गौमुल A ले उपाधी जित्न सफल भएको उनले बताए ।
खेल प्रतियोगितामा जम्मा ११ वटा टिम सहभागी रहेका थिए भने हिजो उद्घाटनको दिन ४ वटा टिम बाहिरिएका थिए। आज पुन भएको खेलमा अन्य टिमलाई हराउँदै “बोक्याकपको” उपाधी गौमुल A ले जितेको हो । विजेतालाई प्रमाण पत्र सहित बोका उपहार दिईएको आयोजक रानिवन युवाक्लवले जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर