
बाजुराः जिल्लाको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक युवक गम्भीर घाइते भएका छन । वडा. नम्बर ३ पातेका ३३ बर्षिय चन्द्र बहादुर धामी भिरबाट लडेर गम्भिर घाइते हुन् । जडीबुटी संकलन गर्ने क्रममा शनिबार साँझ ५ बजेतिर भीरबाट लडेर गम्भीर घाइते भएको आफन्त गणेश बहादुर धामीले बताए ।

बाजुरा र बझाङ जिल्लाको सिमाना पर्ने घोडिलेखको मालिका भन्ने लेखमा जडिबुटी संकलन गर्ने क्रममा भिरबाट खसेर धामी घाईते भएको बताइएको छ । धामीलाई उद्धार गरि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउन लागिएको बताइएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर